Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सेयर बजारमा गिरावट जारी

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले ओरालो लागेर १५ सय ३६ मा आएर थामियो । मध्याह्नतिर सकारात्मक भइसकेको नेप्से पुनः ऋणात्मक बन्न पुगेको हो । जलविद्युत्बाहेक अरु सबै समूह

कांग्रेसको सोचाइ अधिनायकवादी : ज्ञवाली

गुल्मेली सम्पर्क मञ्च रुपन्देहीले सोमबार बुटबलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ‘सत्तामा बसेर प्रतिपक्षलाई सखाप पार्नुपर्छ भन्ने कांग्रेसको सोचाइ अधिनायकवादी हो’–भने । भेलामा वाम तालमेलले प्रतिक्रियावादी वृत्तमा भुइँचालो

निर्वाचन आयोगद्वारा सर्वोच्चमा लिखित जवाफ पेस

आयोगले सोमबार छुट्टा–छुट्टै मतपत्र छपाइसम्बन्धी अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै छुट्टा–छुट्टै मतपत्र छपाइ सुरु भएको जानकारी दिएको हो । सर्वोच्च अदालतमा बुझाइएको जवाफमा आयोगले अदालतको आदेशानुसार बझाङ, बाजुरा,

कृषि क्रान्तिबाट १५ वर्षभित्र गरिबी उन्मूलन गर्ने एमालेको लक्ष्य : वामदेव

रुपन्देहीको मर्चवारमा सोमबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले मर्चवार जस्तो कृषि क्षेत्रलाई राज्यले उन्नत बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘यहाँका हरेक किसानलाई निर्वाहमुखीबाट व्यावसायिक

बलम्बुमा महालक्ष्मी जात्रा सम्पन्न (भिडियो)

आइतबार (हिजो) बिहान महालक्ष्मी देवीको मूलपिठबाट तान्त्रिक विधिबाट पूजा गरी महालक्ष्मी देवीको मूर्ति खटमा राखी बलम्बु नगरपरिक्रमा गराइएको हो । महालक्ष्मी देवीसँगै कुमारी र गणेशको पनि जात्रा गरिएको थियो ।

सहकर्मीको हत्या गरी फरार अभियुक्त पक्राउ

अभियुक्त रोकाले गत भदौ ३१ गते राति बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका राप्ती नदी किनारमा सोही ठाउँ निवासी सन्तबहादुर पुनलाई दाउराको चिर्पटले टाउकामा हिर्काएर हत्या गरेका थिए । सो हत्यामा

Udayapur road accident update: Nine killed, two rescued

According to the Area Police Office Katari, the jeep fell some 500 meters below the road killing the nine, including its driver Hari Karki. Karki died in course of treatment

कलाकार महदेखि फुटबल खेलाडी रोनाल्डोसम्मका चित्र प्रदर्शनीमा

आइतबारदेखि सुरु चित्रकला प्रदर्शनीमा कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठदेखि हलिउड कलाकार लिर्योनार्दो डी क्याप्रियो, लियोनेल मेसी, रोनाल्डोलगायतका अन्य फुटबल खेलाडीका चित्र प्रदर्शनीमा राखिएका छन् । व्यक्तिहरुको चित्र बनाउनमा विशेष रुचि भएकोले

कांग्रेसको घोषणापत्रः माओवादी केन्द्र ‘अवसरवादी’, एमाले ‘राष्ट्रिय एकता र समृद्धिको बाधक’

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले केन्द्रीय तहमा घोषणापत्र तयार गरेको र मंगलबार (भोलि) सार्वजनिक गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । घोषणापत्रमा वर्तमान राजनीतिक परिदृष्य, त्यसले

विश्व बसोबास तथा विश्व सहरी योजना दिवस मनाइयो

सहरी विकास तथा भवन निर्माण विभागले सोमबार ललितपुरमा गरेको कार्यक्रममा दिगो सहरी विकासको योजना नबन्दा सहर व्यवस्थित हुन नसकेको गुनासो गरिएको छ । कार्यक्रममा सहरी विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले सरकारले