कलाकार महदेखि फुटबल खेलाडी रोनाल्डोसम्मका चित्र प्रदर्शनीमा • Image Khabar Image Khabar


कलाकार महदेखि फुटबल खेलाडी रोनाल्डोसम्मका चित्र प्रदर्शनीमा


Imagekhabar
१३ कार्तिक २०७४, सोमबार १८:३६

कलाकार महदेखि फुटबल खेलाडी रोनाल्डोसम्मका चित्र प्रदर्शनीमा

आइतबारदेखि सुरु चित्रकला प्रदर्शनीमा कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठदेखि हलिउड कलाकार लिर्योनार्दो डी क्याप्रियो, लियोनेल मेसी, रोनाल्डोलगायतका अन्य फुटबल खेलाडीका चित्र प्रदर्शनीमा राखिएका छन् ।

व्यक्तिहरुको चित्र बनाउनमा विशेष रुचि भएकोले यी चित्रहरु बनाएको चित्रकारले बताए । चित्रहरु भिडियोमा समेत समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्