Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


अमेरिकी सेनामा तेस्रो लिङ्गीलाई काम गर्न नदिने ट्रम्पको योजना असफल

राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रो लिंगीमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध निर्णय गरेका थिए । तर संघीय अदालतका न्यायाधीश कोलिन कोल्लार कोटेलीले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो

युरोपियन च्याम्पियन्स लिगमा आज कुन-कुन टिमको भिडन्त ?

समुह ए का खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेड र पोर्चुगलको बेनिफिका भिड्दा स्विटजरल्याण्डको एफ.सी बाजलले रुसको सिएसकेए मस्कोसँग खेल्नेछ । यसैगरी समुह बी का खेलमा स्कटल्याण्डको सेल्टिक र जर्मनीको बायर्न म्युनिख

Haribodhani Ekadashi today

Devotees pay obeisance to Lord Vishnu on this day by observing fast and taking holy dips at rivers and ponds since early in the morning. Hindu people believe that one,

Only woman recommended for elections from Khotang

Having been elected a lawmaker under the Proportional Representation in the 2nd Constituent Assembly elections, she will now fight under the first-past-the-post system from the Nepali Congress (NC) quota. Having

खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन् । इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका

आज हरिबोधनी एकादशी पर्व मनाईंदै, देशभरका विष्णु मन्दिरमा घुईंचो

मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुँदैछ । पौराणिक कथाअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह आदी कार्यहरु जुराउनु हुँदैन ।

अठार पुरुषबीच सरस्वती एक्ली महिला उम्मेदवार

जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद

एएफसी यू–१९ फुटबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्ने

नेपालले आफ्नो पहिलो खेलमा आजै आयोजक कीर्गिस्तानसँग खेल्नेछ । गत असोजमा भुटानमा भएको अन्डर एट्टिन साफ च्याम्पियनसिपको उपाधि जित्न सफल अधिकांश खेलाडी यसपटक अण्डर नाईन्टिन टोलीमा समावेश छन् । एएफसी

डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका सल्लाहकारले झुठो बोलेको स्वीकार

राष्ट्रपति ट्रम्पका चुनावी सल्लाहकार जर्ज पापाडोपलसले चुनावी अभियानकै बेला एक जना रुसी बिचौलियासँग भेटघाट गरेको स्वीकारेका छन् । उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका सूचना भएको आफूलाई जानकारी

मतदाता ओसार्न हवाइजहाज चार्टर, आयोग भन्छः ‘घोडा प्रयोग गर्न पाइन्छ’

सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् । तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी पार्टी नेता, कार्यकर्ता र