Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


जर्मनीमा चान्सलर मर्केलले ‘ताजा चुनावको विकल्प’ रोज्ने

बहुमत जुटाउन नसकेर कठीन अवस्थाको सामना गरिरहेकी चान्सलर मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा ताजा चुनावको विकल्प रोज्ने प्रष्ट पारेकी हुन् । गठबन्धन सरकार बनाउन भएको वार्ता भंग भएपछि जर्मनी राजनीतिक

सिन्धुलीका ट्रक व्यवसायी आन्दोलित

सिन्धुलीको बीपी राजमार्गअन्तर्गत् सिन्धुलीमाडी—खुर्कोट सडकखन्डमा व्यवसायीले आन्दोलन गरेपछि ढुवानी ढप्प भएको छ । व्यवसायीहरुले मालबाहक मझौलाखाले ट्रक सडकमै पार्किङ गरेर आन्दोलन गरेका हुन् । ट्रक व्यवसायीले पूर्ववतरुपमा सन्चालन अनुमति पाउनुपर्ने

नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने

निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घन्टाका लागि बन्द हुने भएको हो । चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि

चितवनमा स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण ५ जनाको मृत्यु

यो सहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जना र कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये दुई जना चितवनका

चन्दका जिल्ला इन्चार्जसहित पाँच कार्यकर्तामाथि सार्वजनिक मुद्दा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचार–प्रसारमा अवरोध गरेपछि उनीहरुलाई केही दिनअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जिल्ला

नेपालले हङकङसँग पनि अंक बाँड्न बाध्य

सोमबारको खेल वर्षाले रद्द भएपछि आयोजक थाइल्यान्डसँग अंक बाँडेको नेपालले मंगलबार हङकङविरुद्धको खेल पनि वर्षाका कारण खेल्न पाएन । टस नै नगरी खेल स्थगित भएपछि नेपालले हङकङसँग पनि अंक बाँड्न

सर्वोच्च अदालतमा बम राखिएको हल्ला, भवन खाली गराइयो, सबै इजलास स्थगित

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिए । उनले भने–‘बमको हल्लापछि हामीले

काठमाडौं ६ मा भीमसेनदास र झक्कुबीच टक्कर, घरदैलोमा राष्ट्रकविको मुस्कान (भिडियो)

मंसिरको कठ्याङ्ग्रीदो जाडो । तर, यसको कुनै प्रभाव छैन उम्मेद्वारहरुलाई । उनीहरुलाई चुनावको चटारो छ यतिबेला । बिहानै जुरुक्कै उठेर उनीहरु मतदाताकोमा पुग्छन् र अनेक बाचासहित मतदातालाई आकर्षित गर्ने प्रयास

दिगो विकास लक्ष्य हासिल गर्न समन्वय आवश्यक

सन् २०३० सम्म विश्वबाट सबै प्रकारका गरिबी उन्मूलन गरी आर्थिक समृद्धि गर्ने महत्वकांक्षा बोकेको सो लक्ष्यलाई सन् २०१५ मा सम्पन्न राष्ट्र संघीय साधारणसभाले पारित गरेको थियो । सन् २०१६ बाट

सौराहा घुम्न आचार संहिताः ड्रेसमा आएका विद्यार्थीलाई कोठामा बस्न कडाई

ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले १६ बुँदे आचारसंहिता जारी गरेका हुन् । क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, नेचर गाईड एशोसिएशन, बाघमारा