कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु३त २१४५ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको मृत्यु भएको हो
निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा स्थानीय प्रशासनले मदिरा बिक्रीवितरणमा रोक लगाएको हो । निर्वाचनको समयमा मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्लाभर
उम्मेदवारहरुले चुनावी सभा र घरदैलो कार्यक्रमलाई आक्रामक बनाएका हुन् । म्याग्दीमा विभिन्न दलका १३ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएको भए पनि लोकतान्त्रिक र वामगठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
अघिल्लो निर्वाचनमा संविधान निर्माण गर्ने र सालझण्डी पटौती खज्र्याक द्रुतमार्ग निर्माण गर्ने दुई ओटा मुख्य प्रतिबद्धता आफ्नो रहेको रहेको जानकारी दिदै उनले ती दुवै प्रतिबद्धता पुरा भएको बताए । नेपाली
बाग्लुङमा २ प्रतिनिधि सभा र ४ प्रदेश सभाको लागि हुन लागेको निर्वाचनको लागि तयारी व्यवस्था थालिएको छ । निर्वाचको लागि जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचनको कार्यालयले काम तिव्र गतिमा
No human casualties have been reported from the blast that occurred at 11 pm on Monday. The Minister of State is also the candidate for the House of Representatives election
प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु मत माग्न लाङटाङ नपुगेका कारण निर्वाचनको माहोल बन्न नसकेको हो । २०७२ सालको भूकम्पले क्षतबिच्छेद भएको यो गाउँमा अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न नपुगेको
नेपाली लोकतन्त्र समावेशीताका नाममा विश्वमै उदाहरणीय भएको बताइन्छ तर, यही समावेशीताकै आवरणमा लोभीपापी नेताहरूले आफन्त, नातेदार, पारिवारिक चक्रका मानिसहरू र पैसाका बिटो भएकाहरूलाई काखी चेपेकाले लोकतन्त्रलाई नै जनताका नजरबाट क्रमशः
राति ११ बजे भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको
जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वरवाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समुहले उचछृंखल गतिबिधी गरेर नागरिकलाई त्रास तथा चुनाव भाडिने भन्दै जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी