Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


नेप्से ६ अंकले ओरालो

सेयर बजार परिसूचक नेप्से ६ अंकले ओरालो लागेर १४ सय ७० विन्दुमा आइपुग्यो । आइतबार पनि नेप्से १३ अंकले झरेको थियो । सोमबार अन्यबाहेक कारोबार भएका अरु सबै समू्हमा गिरावट

‘प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई प्रोत्साहन’

दलहरुले सार्वजनिक गरेका चुनावी घोषणापत्र कार्यान्वयनका सन्दर्भमा प्रतिबद्धता लिन नेपाल उद्योग वाणिज्य महासंघले सोमबार राजधानीमा गरेको राष्ट्रिय आर्थिक बहसमा उनीहरुले प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका हुन् । कार्यक्रममा

बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका स्थानीयवासी ६० वर्षीय बाबु विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो काठमाडौंबाट बनेपातर्फ आइरहेको बा १८ च ३११९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकमा

कम्युनिष्ट एक भएर मुलुकमा तानाशाह जन्माउन खोज्दैछन् : पौडेल

नेपाली कांग्रेस राइनास नगरपालिकाद्वारा सोमबार लमजुङको धमिलीकुवामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकलाई फेरि द्वन्द्वतर्फ लैजाने योजनाअनुसार वाम गठबन्धन गरिएको आरोप लगाए । ‘बहुदलीय पद्धतिमा आएका कम्युनिष्ट फेरि एक भएर

पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु

खैरपुर भन्ने ठाँउमा कोइला ढुवानी गर्न लागिएको ट्रकसँग यात्रुबाहेक भ्यान ठोक्किएर दुर्घटना भएको प्रहरी सहायक उपरीक्षक राई माझर इक्वालले जानकारी दिए । दुर्घटनामा परेको भ्यान र त्यसमा थिचिएर मृत्यु भएका

Prime Minister directs for security arrangement

Addressing the security seminar of province no 3 for the upcoming elections to the House of Representatives and State Assemblies here in the capital Monday, Prime Minister Deuba directed the

नवयुगको दुई गोल मद्दतमा झापालाई हराउँदै आर्मी फाइनलमा

सोमबार झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली झापा–११ लाई ३–० ले हराउँदै विभागीय टोली आर्मी फाइनलमा पुगेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई

निर्वाचनमा अवरोध पुर्‍याउने प्रयासको निन्दा गर्छौं : अमेरिकी दूतावास

नेपालस्थित अमेरिकी दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा ‘हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्छौं’ भनिएको छ र ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण

शासनसत्तालाई गाउँघरमा पुर्‍याउँछौं : नेम्वाङ

सोमबार पाँचथरको इम्बुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले ‘सदियौंदेखि मुठीभरका केही व्यक्तिहरुले विकास निर्माणलाई कब्जा गर्दै आएकोमा त्यसलाई अब बन्ने सरकारले स्थानीय तहमा पुर्‍याउने’ बताए । चुनावीसभामा पाँचथरका वाम गठबन्धनका

वाम गठबन्धनले जिते १० वर्षमा २० हजार मेगावाट बिजुली : गोकर्ण विष्ट

‘नेपालका नदीबाट पानी बगेर खेर गइरहेको छ तर हामी विदेशबाट विद्युत् निर्यात गर्न विवश छौं, हामीले जितेमा आगामी तीन वर्षमा मुलुक विद्युत्भारमुक्त हुनेछ र १० वर्षभित्र २० हजार मेगावाट बिजुली