पहिलो खेलमा आयोजक थाईल्याण्डसँग अंक बाँड्न बाध्य नेपाली महिला आज जितको खोजीमा हुनेछन् । थाइल्याण्डको बैंककमा जारी प्रतियोगिताको पहिलो खेल सोमबार वर्षाले रद्द भएपछि नेपालले आयोजक टोलीसँग अंक बाँडेको हो
राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका हुन् । यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई सोही सूचीमा राखेकोमा ९ वर्षअघि यो सूचीबाट हटाएको
संसद विघटन हुने अवधिसम्म कुल ५ सय ९१ सांसदमध्ये आधाभन्दा बढी सांसदले अझै रातो पासपोर्ट फिर्ता नगरेको संसद सचिवालयले जनाएको छ । अहिलेसम्म २ सय ५ जना सांसदले मात्र कुटनीतिक
गत साताको मन्त्रिपरिषद बैठकले दुई संसदीय समितिको निर्देशनमा टेक्दै आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको थियो । चुनाव गराउने सरकारले शान्ति सुरक्षाको सट्टा लाइसेन्स बाँड्ने
दुवै पार्टीका शीर्ष नेतृत्वकाबीच पटक–पटक छलफल भइ सोमबार भएको समझदारीमा मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ शक्ति पार्टीले सहयोग गर्ने समझदारी भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी
श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छातीरोग विशेषज्ञ डा.सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा उच्च अधिकृतहरुसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । सबै सुरक्षा निकायलाई आपसी
सुरक्षा चेकजाँचकाक्रममा महाराजगन्जका मोहन महर्जन र जडिबुटीका आयुष बज्राचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनका चारओटा बिस्कुट र चारओटा बाला लिएर हिँडिरहेको अवस्थामा उनीहरु पक्राउ परेको जनाइएको छ ।
सार्वजनिक हुनेमा जिल्लाको मुसिकोट नगरपालिका–८ का ४० वर्षीय हिमबहादुर पाण्डे रहेका छन् । लागूऔषध अफिम लुकाई–छिपाई राखेको प्राप्त गोप्य सूचनाका आधारमा आइतबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको
महिला ५७ केजी तौल समूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी हुन् । टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की भने पदकविहीन