Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


भट्टराई र थापालाई सहयोग गर्ने समझदारी


0
Shares

दुवै पार्टीका शीर्ष नेतृत्वकाबीच पटक–पटक छलफल भइ सोमबार भएको समझदारीमा मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ शक्ति पार्टीले सहयोग गर्ने समझदारी भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

नयाँ शक्ति पार्टीले मकवानपुर क्षेत्र नम्बर–१ मा प्रह्लाद लामिछानेलाई उम्मेदवार बनाएको भएपनि दुई पार्टीकाबीचमा भएको समझदारीबाट उनको उम्मेदवारीलाई स्थगित गरिएको छ ।

गोरखा क्षेत्र नम्बर–२ मा राप्रपाकातर्फबाट उम्मेदवारी दिइएको थिएन । रासस