Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


रसुवामा मदिरा बिक्रीवितरणमा रोक


0
Shares

निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा स्थानीय प्रशासनले मदिरा बिक्रीवितरणमा रोक लगाएको हो ।

निर्वाचनको समयमा मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्लाभर मदिरा बिक्री बितरणमा रोक लगाइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् । रसुवामा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदै छ ।