एदमावा जिल्लास्थित मुबि सहरको एक मस्जिदमा नमाज पढिरहेको मानिसहरुको भिडमा बिहानीको समयमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको प्रहरीले बताएको छ । एकजना प्रत्यक्षदर्शी अबुबकार सुलेले एएफपि
पृथ्वी राजमार्गको कर्ल्भटनजिकै पाइपजस्तो आकारमा शंस्कापद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोजल गरेको छ । त्यस क्षेत्रमा मंगलबार कुनै चुनावी गतिविधि नभएपनि
महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सिन्धुलीका रुद्रबहादुर मोक्तान, ताप्लेजुङका भुवानीप्रसाद भट्टराई, कालिकोटका विशालजंग शाही र सुरेशबहादुर शाही, सुनसरीका अभय पोखरेल, काठमाडौंका अनिल श्रेष्ठ र सन्तोषकुमार तिवारी र
मंगलबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै हिमालयन शेर्पाले उपाधि जितेको हो । निर्धारित् समयको खेल १–१ गोलको बराबरीमा सकिएकोमा अतिरिक्त समयमा २ गोल थप्दै हिमालयन शेर्पाले उपाधि
मंगलबार नेपालगन्जमा भएको प्रतियोगितामा ४२ किलोमिटर दूरी २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गर्दै बूढाले उपाधि जितेका हुन् । उनले नेपाली सेनाका खडकबहादुर खड्का र सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीलाई
आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो । ट्रेनिङ सेन्टरका अध्यक्ष मीनबहादर बस्नेतले प्रतियोगितामा १० ओटा टिमको सहभागिता रहने
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने बताएका हुन् । ‘कहाँको
नेपाली कांग्रेसका रामहरि खतिवडा र नेकपा एमालेका यज्ञराज सुनुवारबीचको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । दुवै नेता जिल्लामा लोकप्रिय छन् । पहिलो चरणअन्तर्गत् ओखलढुंगामा मंसिर १० गते हुने प्रदेशसभा र
मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ । आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लंघन भएको भन्दै सोही आरोपमा उनलाई
मंगलबार बम राखेको हल्ला चलेपछि भवन खाली गराएर सम्पूर्ण सुरक्षा खानतलासी गरिएको थियो । बमको हल्ला आएपछि मंगलबारका लागि तोकिएका सबै इजलास स्थगित गरिएको थियो । अज्ञात व्यक्तिले सर्वोच्चमा बम