Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक पाख्रिनको हृदयाघातबाट निधन

संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा मंगलबार आयोजित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि अस्वस्थ भएका पाख्रिनको अपराह्न उपचारकाक्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो ।

बम विस्फोट गराउनेलाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय गरेका गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति

स्वीकृतिबिना सन्चालित डेन्टल अस्पतालमा शिलबन्दी

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति बिना नै अस्पताल सन्चालन गरेको पाएपछि सम्पूर्ण सामग्री सन्चालन स्वयंको जिम्मामा रहने गरी शिलबन्दी गरिएको

‘शान्ति–सम्झौतालाई विषयान्तर गर्न खोज्ने काम भयो’ (भिडियो रिपोर्ट)

माओवादी पार्टीले चलाएको १० वर्षे सशस्त्र युद्धलाई व्यवस्थापन गर्नका लागि २०६३ साल मंसिर ५ गते शान्ति–सम्झौता भएको थियो । विस्तृत् शान्ति–सम्झौताको ११ वर्ष पूरा भएपनि द्वन्द्व व्यवस्थापनका महत्वपूर्ण पक्षहरुको भने

दोस्रो चरणको निर्वाचन अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो

अनुगमन टोली प्रमुखको जिम्मेवारी पाएका सहसचिवले भोलि मंसिर ७ देखि २३ गतेसम्म तोकिएको जिल्ला र निर्वाचन क्षेत्रमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा समन्वय र सहजकर्ताको समेत भूमिका

आयोजकलाई हराउँदै मनाङ–मर्स्याङ्दी सताक्षी गोल्डकपको फाइनलमा

शिवसताक्षीस्थित झिलझिलेमा जारी दोस्रो संस्करणको प्रतियोगिताको मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक टोलीलाई २–१ ले हराउँदै मनाङले फाइनलमा ठाउँ सुरक्षित गरेको हो । मनाङका लागि बिमल रानामगर र विशाल राईले

ओलीले दिए सरकारलाई चेतावनी

मंगलबार चितवनको भरतपुरमा आयोजित वाम गठबन्धनको सभालाई सम्बोधन गर्दै ओलीले वामपन्थी एकताले अस्थीर सरकारको चक्रलाई समाप्त गर्ने दाबी गरे । देशव्यापीरुपमा उम्मेदवारलाई आक्रमण हुँदा पनि सरकार आँखा चिम्लेर बसेको उनको

पश्चिम रुकुमबाट नेकपाका १५ नेता–कार्यकर्ता पक्राउ

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सो पार्टीका जिल्ला सल्लाहकार प्रेम खड्का, हिरामणि रावत, बालचन्द्र गिरी, सुरेन्द्र बस्नेत, कृष्ण बिसी, प्रेम बोहरालगायतका नेता तथा कार्यकर्ताहरु

11 years on, conflict survivors still deprived of justice

Speaking at a programme organised in commemoration of the completion of the 11 years of signing of the Comprehensive Peace Accord ( November 21, 2006) which had formally put the

लैंगिक हिंसा भयो ? तुरुन्त ११४५ नम्बरमा खबर गर्नोस् !

विश्व बैंकलगायतको सहयोगमा राष्ट्रिय महिला आयोगले ११४५ नम्बरको हेल्पलाइन सुरु गरेको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा शारीरिक, मानसिक, यौनिक वा आर्थिक प्रकृतिका लैंगिक हिंसा भएमा तुरुन्त खबर गर्न ११४५