बजार परिसूचक नेप्से ९ अंकले ओरालो लागेर १४ सय ८४ विन्दुमा आएर थामियो । यसदिन कारोबार भएका सबै समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च ४३ अंकको गिरावट आयो
नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद सिलवालविरुद्ध कीर्ते मुद्दामा अनुसन्धान सुुरु भएको र उनलाई पक्राउ गरेपछि अदालतमा पेस गरिने प्रहरीले जनाएको छ । तत्कालीन सरकारले प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी
टाखीडाँडा जंगलमा टोखा नगरपालिका–१ झोर, महाँकाल बस्ने दुर्गा दुलालमाथि गोली प्रहार भएको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले जंगलमा लुकेर बसेको अवस्थामा एकथान भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको हो ।
खोटाङ घर भइ काठमाडौं, जोरपाटी बस्दै आएका राईको भक्तपुर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रासस
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा काठमाडौंबाट नवनिर्वाचित प्रतिनिधिहरुलाई शुभकामना दिन बुधबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले सरकार गठन प्रतिनिधिसभाको काम भएको भन्दै केही दिनमै नयाँ सरकार बन्ने दाबी गरे
बुधबार धनगढी रंगशालमा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम–११ स्पोर्टस् क्लबलाई १–० ले हराउँदै पीएफए अत्तरीया उपाधिनजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलको ७१औं मिनेटमा पीएफएका मणिराम चौधरीले गरेको गोल नै
नयाँरोडचोकभन्दा पश्चिमतर्फ मालबाहक ट्रक नापतौल गर्ने ठाउँअगाडि राजमार्गको खाल्डोमा परेर बीआर३०एन ७९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा त्यसमा सवार भारत, सितामढीका ३२ वर्षीय प्रकाशसिंह राजपुतको ज्यान गएको हो । दुर्घटनामा
बुधबार कपिलवस्तुको जितपुर, ४ नम्बरमा नवौं कपिलवस्तु महोत्सवको समापन कार्यक्रममा उनले राणा, राजा र पञ्चायतलाई विकासविरोधीकोरुपमा अब चित्रण गरेरमात्र नपुग्ने जिकिर गरे । कांग्रेस नेतासमेत रहेका केसीले खेलकुद क्षेत्रले स्वस्थ
वातावरण विभागकाअनुसार उपत्यकाका अधिकांश स्थानमा वायुप्रदूषणको तह मापदन्डभन्दा धेरैमाथि पुगेको छ । त्यसमा पनि बिहानको समयमा बढी वायुप्रदूषण हुने गरेको छ । बिहानको समयमा हावामा धुलोको कण अत्याधिक मात्रामा देखिएकाले
आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत् दुई कर्मचारीको जलेर मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । आगलागी भएसँगै त्यहाँ पुगेको वीरगन्ज महानगरपालिकाको एउटा दमकलले