गएराति अबे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड २–१ गोलले स्तब्ध भएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा ब्रिटोलले अग्रता लियो । त्यसपछि म्यानचेस्टर युनाइटेडले बराबरी
रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि भएको भनिएको अत्याचार र दमनको अनुसन्धान गर्न आगामी जनवरीमा म्यानमार जाने तयारीमा रहेकी राष्ट्र संघकी विशेष दूत याङ्ही ली लाई प्रवेश गर्न रोक लगाइएको हो ।
राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा गरेको एक अध्ययनले नेपालमा गरिबीको संख्या सात प्रतिशतले बढेको देखाएको छ । यसअघि योजना आयोगले यसै वर्ष सार्वजनिक गरेको १४ औं त्रिवर्षीय योजनामा नेपालमा
आप्रवासी कामदारको पक्षमा का मगर्दै आएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को नेतृत्वमा जोर्डन, कुबेत र लेबनानमा गरिएको अध्ययनअनुसार घरेलु महिला कामदारको अवस्था कमजोर छ । ती देशमा नेपाल लगायत दक्षिण
महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई बुधबार कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङद्वयले यही पुस १ गते
सीआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको मुद्दा विचाराधीन छ ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले बुधबार राजधानीमा आयोजना गरेको ‘पत्रकार आचारसंहिता र पत्रकारिताको वर्गीकरण’ विषयको अन्तरक्रियामा उनले राष्ट्रपतिलाई आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम चाँडै नै पठाउने
प्रशासकीय अधिकृत जनक कोइराला नेतृत्वको टोलीले बुधबार सदरमुकाम राजविराजको बजार अनुगमन गरेको हो । त्यसक्रममा ६ ओटा मासु पसल दर्ता नगरी सन्चालन गरेको, नापतौलमा ढकको सट्टा इँटा र ढुंगाको प्रयोग
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रहेर तोलाको ५४ हजार ६०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि स्थीर रहेर