Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


अमेरिकामा कर प्रणालीमा व्यापक फेरबदल

कर प्रणालीमा उल्लेख्य सुधार ल्याउने दाबी गरिएको विधेयक पारित हुनु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पहिलो महत्वपूर्ण उपलब्धि मानिएको छ । कर प्रणालीमा गरिएको परिवर्तनले मध्यम वर्गलाई मद्दत गर्ने रिपब्लिकनहरुले

इपीएलमा भैरहवाको विजयी सुरुआत, विराटनगर वारियर्सको लगातार दोस्रो जित

बुधबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले हराउँदै भैरहवाले विजयी सुरुआत गरेको हो । काठमाडौंले दिएको ११९ रनको विजय लक्ष्य भैरहवाले १६ ओभर २

प्रसूतिगृहमा आर्थिक सहयोगको दुरुपयोग (भिडियो रिपोर्ट)

तर, त्यस्तो सुविधा जसले पाउनुपर्ने हो, उनले भने पाउनसकेका छैनन् । सरकारले गर्भवती महिलाको प्रजनन् स्वास्थ्य र नवजात शिशुको स्वास्थ्यका लागि सहयोग पुगोस् भनेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई वर्षेनि

पोखरा सडक महोत्सवको निम्तो दिन रेवान टोली बुटवलमा

रेवान पोखराको आयोजनामा हुन लागेको महोत्सवको प्रचार–प्रसारका लागि निस्किएको रेवान टोलीले बुधबार बुटवलको मणिग्राममा पत्रकार सम्मेलन गरी महोत्सवकाबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले सडक

मृग भनेर गोली हान्दा महिला घाइते, चार ‘शिकारी’ समातिए

बुधबार दिउँसो शिकार खेल्न गएका चासेडाँडाका युवकहरुको एक समूहले झोरको जंगलमा मृग ठानेर गोली चलाउँदा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते भएकी हुन् । महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी

ग्यास उद्योगको आगलागी नियन्त्रणमा, पाँच सदस्यीय छानबिन समिति गठन

संघको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताए । चालकले गाडी

यसकारण भइरहेछ, राष्ट्रियसभा गठनसम्बन्धी विवाद

मुख्य दलहरुबीच यसै विषयमा खटपट सुरु भएकोमात्र छैन, सरकार छाड्ने र लम्ब्याउने खेल नै चल्दैछ । नेपाली कांग्रेस र नेकपा एमालेबीच निर्वाचन प्रणालीबारे विवाद हुँदा राष्ट्रियसभा गठन प्रभावित भएको हो

राष्ट्रपतिसँग ओली, दाहालको भेटमा के भयो ?

वाम गठबन्धनमा आवद्ध दुई दल नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वसित बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न भेटमा उनले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा थप योगदान पुर्‍याउने

कांग्रेस भाृतसंगठन भन्छन्–‘आफ्नै पार्टी र नेतृत्वप्रति वितृष्णा जगाउने काम नगरौं’

चुनावमा ‘माउ’पार्टी नेपाली कांग्रेसको हार र आगामी दिनको रणनीतिबारे छलफल गर्न बुधबार राजधानीमा बसेको भ्रातृसंगठनका प्रमुखको बैठकले प्रतिस्पर्धी दलहरुलाई थप फाइदा हुने गरी आफ्नै पार्टी र नेतृत्वप्रति वितृष्णा जगाउने क्रियाकलाप

‘प्रदेश नम्बर–६ र २ मा सबैभन्दा बढी गरिबी’

राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्वविद्यालयको सहयोगमा तयार पारेको अध्ययन प्रतिवेदन बुधबार राजधानीमा सार्वजनिक गर्दै नेपालमा २८.६ प्रतिशत बहुआयामिक गरिब रहेको जनाइएको हो । यसअघि, एकल विधिबाट गरिएको अध्ययनले भने गरिबीको