सात दशकको उमेर काटिसकेका ७५ वर्षीय रविलाल भण्डारी र जीवनको ६ दशक यात्रा पार गरेकी उनकी श्रीमती इन्द्रकला भण्डारीले एक वर्षअघि रु ३२ हजार मूल्य तिरेर ल्याएको कुटानी पिसानी मेसिन
ना४ख ५३७७ नम्बरको बसले ठक्कर दिदा चन्द्रगिरी नगरपालिका–१० दहचोकका अन्दाजी ५२ बर्षीय राम कृष्ण आलेमगरको मृत्यु भएको छ । प्रहरीका अनुसार मगर सवार बा५८प २२४ नम्बरको मोटरसाईकललाइ साँझ ६ बजे
दिक्तेलको रत्नपार्कमा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य विशाल भट्टराई, प्रदेशसभाका सदस्यहरु राजन राई तथा रामकुमार राईलगायतले फोहोर संकलन गरेर सरसफाई अभियान शुरु गरेका हुन् । रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले अभियान
पछिल्लो समय माल्दिभ्सले भारतलाई आफ्नो ‘सबैभन्दा ठूलो दुश्मन’ ठहर गरेको छ । यसअघि भारत र पाकिस्तानबीच शक्ति संघर्षका साथै कुटनीतिक द्वन्द्व हुँदै आएको थियो । अब माल्दिभ्सले पनि भारतविरुद्धको मोर्चामा
गतहप्ता उखु उत्पादक कृषक महासंघ र उद्योगीहरुबीच भएको बैठकले तत्काललाई गतवर्षको मूल्य निर्धारणलाई आधार मानेर भुक्तानी गर्ने सहमति गरेको थियो । तर नवलपरासीका उद्योगहरुले भने निर्धारित रकमसमेत नदिंदा किसानले बाध्य
‘इन भिट्रो फर्टिलाइजेसन’ (आइभिएफ) प्रविधिबाट बच्चाको जन्म भएको हो । यो प्रविधिको विकास भए यता भ्रुण र बच्चाको जन्मबीच यो नै सर्वाधिक अन्तर रहेको विज्ञहरुको दावी छ । एकजनाले अमेरिकामा
जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउनका लागि बालभिटा खुवाउने गरिन्छ । पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार स्वयंसेविकामार्फत बालभिटा निःशुल्क रुपमा
उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना, कालिगण्डकी करिडोरअन्तर्गतको बहुचर्चित जोमसोम–कोरला सडकको काम चिसोले प्रभावित भएको हो । जोमसोमदेखि कोरलासम्म १ सय १० किलोमिटर सडक खण्डलाई सात खण्डमा विभाजन गरिएको छ ।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघमा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता नदिने देशहरुको आर्थिक सहयोग रोक्ने चेतावनी दिएका हुन्े । उनले अमेरिकाबाट अर्बौं डलर सहयोग लिने तर
अहिले आंशिक बदलीका कारण कुहिरो हट्दै गएको र तापक्रममा पनि केही सुधार भएको अवस्था छ । तर पश्चिमी वायुको प्रभावले एकदुई दिनपछि तराईमा शीतलहर तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको