बिहीबार नेपाल देशभक्त गणतान्त्रिक मञ्चले नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले भने–‘जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन् । हाम्रो दायित्व देशमा स्थिरता र विकासको सपना साकार पार्नु हो
त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । मलेसियामा लागुऔषध मुद्दामा मृत्युदन्ड हुने कानुनी प्रावधान छ । नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानुन व्यवसायीसँग
विगत केही दिनदेखि विभिन्न सन्चारमाध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रस्ट पारेको हो । हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घन्टाबाहेक अन्य ग्राहकलाई
फिलिपिन्सको पूर्वी तटमा गइरहेको पानीजहाज बिहीबार दुर्घटनामा परेको हो । हराएकाको खोजी तीव्र पारिएको छ । हराइरहेकाको खोजी गर्न हेलिकोप्टरसमेत परिचालन गरिएको छ । मौसमको खराबीका कारण दुर्घटना भएको अनुमान
शिक्षा पत्रकार समूहका कार्यसमिति सदस्य एवं नवलपुर एफएमका प्रबन्ध निर्देशक भुसालको गत मंसिर १४ गते नवलपुरको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेपछि उपचारकाक्रममा ललितपुरको मेडिसिटी अस्पतालमा मंसिर २३ गते निधन भएको थियो
उच्च सुरक्षा व्यवस्था भएको कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला उत्तर कोरियाली भगौडा सैनिकका कारणदुबै देशका फौजले गोली प्रहार गरेका हुन् । स्थानीय समय अनुसार बिहानको ८ बजे बाक्लो हुस्सु लागेको
सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अन्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो । सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीनै दलका शीर्ष नेताहरुलाई अन्योलता हटाउन संवादमा बस्न भनिरहे पनि दलहरु आ–आफ्नो अडानलाई थप कसिलो बनाइरहेका छन् । वर्तमान राजनीतिक अन्योलको मुल विषय राष्ट्रियसभा गठन पहिले
भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो । पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले अझै भूकम्प पीडितको दुई हजार निवेदन अध्ययनका क्रममा रहेको जानकारी
म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई ‘एन्ड्रोइड मोबाइल’को प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको