Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


टेलिकमको ‘विन्टर अफर’, ‘डाटा’ खरिदमा विशेष ‘बोनस’

कम्पनीले शुक्रबार (भोलि)देखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसका रुपमा ‘डाटा स्ट्रिमिङ प्याक’समेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । ‘डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्स’मार्फत टिभी हेर्नका

प्रधानमन्त्रीले राजीनामा दिनोस् : सापकोटा, एमालेले अहंकार देखायो : महत

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले प्रधानमन्त्रीको एउटा राजीनामाले अहिलेको गतिरोध अन्त्य हुने भएकाले जनमतको सम्मान गर्दै राजीनामा दिन आग्रह गरे । सोही साक्षात्कारमा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले

दाहाललाई मोदीको बधाइ

अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बिहीबार अपराह्न ४ः३० बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा अध्यक्ष दाहाललाई बधाई दिएका हुन् । सो क्रममा अध्यक्ष दाहालले

आयोजक फारवेस्ट पशुपति फाइनलमा, सेगुनको दोहोरो ह्याट्रिक

बिहीबार धनगढीस्थित क्षेत्रीय रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक टिमले न्यू बुद्ध युवा क्लब फूलबारीलाई ८–१ को फराकिलो अन्तरले हरायो । खेलको १४औं मिनेटमा लक्ष्मण शाहीको गोलबाट अग्रता लिएपनि न्यू

बाढीको पूर्वसूचना अब ‘अनलाइन पोर्टल’मा

बिहीबार एक समारोहबीच स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले बाढीको पूर्वसूचना तथा जानकारी गराउने ‘अनलाइन पोर्टल’ ‘डब्लु.डब्लु.डब्लु.डड फ्लड रेसिलियन्स डट नेट डट एनपी’को उद्घाटन गरे । स्थानीय विकास मन्त्रालय, ‘प्राक्टिकल एक्सन

प्रदेश–२ को राजधानी सर्लाहीमा बनाउन माग गर्दै र्‍याली

चर्तुभूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीदेखि हरिवनबजारसम्म विद्यार्थीहरुले र्‍याली निकालेका हुन् । र्‍यालीलगत्तैको कोणसभामा सर्लाही क्षेत्र नम्बर–३ को प्रदेशसभा ‘क’बाट नवनिर्वाचित सांसद डिल्लीप्रसाद उप्रेतीले प्रदेशका ८ जिल्लामध्ये बीचभागमा पर्ने तथा जिल्लामा

Bhairahawa Gladiators clinch second win in EPL T-20 Cricket

Lalitpur, who were sent to bat first after losing the toss, gave a 142-run victory target to Bhairahawa. They made 141 runs in the stipulated 20 overs losing nine wickets.

एकतापछि पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति : महरा

बिहीबार दाङमा मतदातालाई धन्यवाद दिनेक्रममा घरदैलो कार्यक्रममा महराले पार्टी एकता हुनेमा निश्चिन्त हुन आग्रह गर्दै एकता सम्मानजनक हुने बताए । ‘पार्टी एकता सम्मानजनक हुन्छ, सम्मानजनक पार्टी एकता भनेको पदीय बाँडफाँट

भैरहवाको लगातार दोस्रो जित, काठमाडौंले चितवनलाई हरायो

बिहीबार भएको खेलमा भैरहवाले ललितपुर प्याट्रियट्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । भैरहवाले यसअघि काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले पराजित गरेको थियो । त्रिवि क्रिकेट

यु–१६ क्रिकेट टोलीका दुई खेलाडी धनगढीमा सम्मानित

सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यु–१६ टोलीका सदस्यद्वय नारायण जोशी र सुबोध ऐरलाई बिहीबार गृहजिल्लामा सम्मान गरिएको हो । दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन् ।