१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


देशलाई अब तीव्र आर्थिक समृद्धितर्फ लैजानुपर्छ : मन्त्री केसी


0
Shares

बुधबार कपिलवस्तुको जितपुर, ४ नम्बरमा नवौं कपिलवस्तु महोत्सवको समापन कार्यक्रममा उनले राणा, राजा र पञ्चायतलाई विकासविरोधीकोरुपमा अब चित्रण गरेरमात्र नपुग्ने जिकिर गरे ।

कांग्रेस नेतासमेत रहेका केसीले खेलकुद क्षेत्रले स्वस्थ जनशक्ति उत्पादन, शारीरिक स्वस्थता प्रदान र देशको पहिचान स्थापित गर्न पुलकोरुपमा काम गर्ने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गरे ।