Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


कस्मिरमा पृथकतावादी समूह ‘जैस-ए मोहम्मद’का वरिष्ठ कमान्डर मारिए

भारतीय अर्धसैन्य बलसँग भएको गोली हानाहानमा नूर मोहमद त्यान्त्रेको मृत्यु भएको हो । श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोरा गाउँमा गोली हानाहान भएको बताइएको छ । विशेष

मुन्द्रा लगाउँदैमा, कपाल पाल्दैमा कसुरदार हुन्न : सर्वोच्च अदालत

यस्ता व्यवहार ‘वैयक्तिक स्वतन्त्रता’ मा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो । प्रहरीले चुल्ठे–मुन्द्रेलाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्री निकालिदिने गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा

भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी !

सम्बन्धित कागजपत्र नष्ट गर्ने उद्देश्यले आगो लगाइएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको हलचोकस्थित हेडक्वार्टरको स्टोर कोठामा पुस ३ गते बिहान २ बजेतिर आगलागी भएको थियो । सो घटनाबारे

डा. देवकोटाको स्वास्थ्य सुधारोन्मुख

डा. देवकोटाका बारेमा केही सन्चारमाध्यममा विभिन्न खालका समाचार बाहिर आएपछि समाजले मंगलबार विज्ञप्ति जारी गरी हाल उनको स्वास्थ्य सुधारोन्मुख भएपनि समस्याको अन्तिम निदान भइनसकेको जनाएको हो । विभिन्न सन्चारमाध्यममा उनका

पुस २१ देखि जलविद्युत् मेला

स्वतन्त्र ऊर्जा उत्पादक संस्था, नेपाल (इपान)ले आयोजना गरेको तीनदिने यो स्तरको मेला पहिलोपटक हुन लागेको जनाएको छ । मेलामा स्वदेशीसहित विदेशी कम्पनीहरुको सहभागिता रहने इपानले जनाएको छ । हाइड्रोपावर निर्माता,

ऊर्जा र कृषि क्षेत्रको आर्थिक विकासका लागि सहयोग गर्न तयार : राणा

राजधानीमा कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड तथा फेसियल हाउसको १०औं वार्षिकोत्सवमा अध्यक्ष राणाले ऊर्जा र कृषि क्षेत्रको आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् । महासंघकी अध्यक्ष भवानी राणासहित १५

सुनको मूल्य तोलामा १०० ले वृद्धि, चाँदीको स्थीर

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य

नेप्से २० अंकले ओरालो

बजार परिसूचक नेप्से २० अंकले ओरालो लागेर १४ सय ४७ विन्दुमा आएर थामियो । अन्य समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे । बिमा समूह सबैभन्दा उच्च १ सय ३८

सुदूरपश्चिम महोत्सवमा ‘१५ करोडभन्दा बढीको कारोबार’

धनगढीमा मंसिर २९ गतेदेखि पुस १० गतेसम्म हुने भनिएको महोत्सव दर्शकहरुको मागका कारण एक दिन थप गरेर मंगलबार समापन गरिएको हो । महोत्सवमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको र

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत कामसम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा.रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए १५ दिनभित्र भारतबाट दुईओटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक