२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ऊर्जा र कृषि क्षेत्रको आर्थिक विकासका लागि सहयोग गर्न तयार : राणा


0
Shares

राजधानीमा कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड तथा फेसियल हाउसको १०औं वार्षिकोत्सवमा अध्यक्ष राणाले ऊर्जा र कृषि क्षेत्रको आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

महासंघकी अध्यक्ष भवानी राणासहित १५ जनालाई कर्पोरेट आइकन अवार्ड प्रदान गरिएको थियो ।

कर्पोरेट एक्सिलेन्सी अवार्ड भने साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मीला श्रेष्ठलाई प्रदान गरियो ।