Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


डा. देवकोटाको स्वास्थ्य सुधारोन्मुख


13
Shares

डा. देवकोटाका बारेमा केही सन्चारमाध्यममा विभिन्न खालका समाचार बाहिर आएपछि समाजले मंगलबार विज्ञप्ति जारी गरी हाल उनको स्वास्थ्य सुधारोन्मुख भएपनि समस्याको अन्तिम निदान भइनसकेको जनाएको हो ।

विभिन्न सन्चारमाध्यममा उनका बारेमा भ्रामक, आधारहीन र काल्पनिक कुराहरु बाहिर आएको भन्दै समाजले सबै सन्चारमाध्यमलाई त्यस्ताखाले समाचार सम्प्रेषण नगरिदिन आग्रह समेत गरेको छ । रासस

Skip This