जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो । सुवेदी
उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रममा सघाउने किम जोग सिक र रि प्योंग चोललाई अमेरिकाले प्रतिबन्ध लगाएको हो । परमाणु कार्यक्रमका लागि ठोस इन्धनबाट सञ्चालन हुने मिसाइल विकास गर्न यी दुई
संयुक्त लायन्स क्लब अफ म्याग्दी र लियो क्लब अफ म्याग्दीको आयोजनामा पश्चिम म्याग्दीको दरवाङमा सञ्चालित तीन दिने स्वास्थ्य शिविरमा १ हजार ६ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका हुन् । बृहत्
जयपृथ्वी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको हो । बर्र्षौंदेखि सडक मिचेर बनाइएका घरटहरा हटाउन नगरपालिकाले आग्रह गर्दै आए पनि स्थानीयले अटेर गरेका कारण भत्काउन थालिएको
चीनको पहलमा बेइजिङमा भएका त्रिदेशीय विदेश मन्त्रीस्तरीय बैठकले तालिवानी लडाकुलाई शान्तिवार्ता गर्न अपील गर्ने निर्णय गरेको हो । अफगानिस्तानले पाकिस्तानमाथि तालिवान विद्रोहीलाई सहयोग गरेको आरोप लगाइरहेकै बेला भएको यो बैठकलाई
Khim Bahadur Ghartimagar,30, a resident of Nishikhola rural municipality-5 was arrested during a regular checking by police of a passenger bus he was travelling in towards Burtibang from Bhalkot, according
लाउरा प्लम्मर नाम गरेकी ३३ वर्षीया ती महिलाको सुटकेशमा पेन किलरको ३०० ट्याबलेट फेला परेको थियो । ट्रेमाडल नाम गरेको सो औषधि फेला परेपछि उनलाई ९ अक्टोबरमा इजिप्ट प्रहरीले गिरफ्तार
सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट पाँच किलो चरेश बरामद गरेको हो । इलाका प्रहरी कार्यालय, झिवाखोलाका प्रहरी नायब
लिग चरणका खेलपछि अंक तालिकामा शीर्ष चारमा रहन सफल टोलीबीच प्ले अफ् भिडन्त हुन लागेको हो । लिग चरणका सबै ५ खेलमा विजयी विराटनगर वारियर्सले दोस्रो स्थानको भैरहवा ग्लाडीएटर्ससँग फाइनल
प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले साउथह्याम्पटनलाई ५-२ ले हराउँदा केनले ह्याट्रिक गरे । यो समेत उनले वर्ष २०१७ मा कुल ३९ लिग गोल गरेका छन् । यसअघि यो