Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


एलएलबी र बिबिएस तेस्रो वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो वर्ष आंशिक तथा मौका परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन

रुपन्देही–११ सेमिफाइनलमा

मंगलबार भएको क्वार्टरफाइनल खेलमा युकेएफसी दार्जिलिङलाई ३–१ गोलले पराजित गर्दै रुपन्देही–११ अन्तिम चारमा पुगेको हो । रुपन्देहीको तर्फबाट सुनील खड्काले खेलको १९औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए

पश्चिमी वायुका कारण बाक्लो कुहिरो, हिमाली भेगमा हिमपातको सम्भावना

पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । ‘पश्चिमी वायुको सामान्य प्रभावले नै मंगलबार पश्चिमका एक÷दुई स्थान र मध्यका केही स्थानमा बाक्लो कुहिरो लागेको छ,

पोखरा ओपन भेट्रान्स टेनिस जारी

प्रतियोतिगाअन्तर्गत् मंगलबार ३५ र ४५ वर्षमाथि प्रिक्वार्टरफाइनलका खेलहरु सम्पन्न भएका छन् । मंगलबार भएको ३५ वर्षमाथिको खेलमा कमल भण्डारीले शंकर कार्कीलाई ६–० र ६–१ ले, रोहित सुनुवारले डा. देव थापालाई

जापानमा एक हजार वर्ष पुराना मूर्तिहरु ४५ वर्ष लगाएर संरक्षण

क्योटो सहरको सनजुसानजेन्डो बौद्धस्थलमा करिब एक हजार वर्ष पुराना बोधिसत्वका मूर्तिहरुको संरक्षण र मर्मत–सम्भार गत शुक्रबार सम्पन्न भएको ‘जीजी प्रेस’ले जनाएको छ । सन् १९७३ देखि संरक्षण र मर्मत–सम्भार सुरु

इपीएल क्रिकेटको अन्तिम चारको समीकरण पूरा

६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा शतप्रतिशत नतिजासहित १० अंकका साथ विराटनगर वारियर्स शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुग्यो । त्यस्तै, भैरहवा ग्लाडिएटर्स ८ अंकसहित दोस्रो हुँदै क्वालिफायरका लागि छनोट भएको

नेपाली कराँते टोलीलाई दशगजाबाट बिदाइ

भारतको नयाँदिल्लीस्थित तालकोटा रंगशालामा यही पुस १३ र १४ गते हुने अन्तर्राष्ट्रिय कराँते तथा किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरिएको हो । रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी,

धनगढी उपमहानगरपालिकामा सेवाग्राहीले लगाए ताला

कार्यालय समयमा दैनिक कर्मचारीहरु अनुपस्थित हुने गरेको भन्दै मूलगेटमा तालाबन्दी गरिएको हो । जनप्रतिनिधिहरु कार्यालयमा ‘अनुहार देखाएर हिँड्ने’ र कर्मचारी पनि ‘हाजिर लगाएर आफ्नो काम गर्न घर जाने’ गरेको आरोप

रानीपोखरीमा उपमेयरले लगाएको ताला मेयरले तोडे

पुनःनिर्माणमा आधुनिक प्रविधि अपनाइएको विवाद उठिरहेको बेला मंगलबार बिहान उपमेयर हरिप्रभा खड्गीको टोलीले रानीपोखरीको मूलगेटमा तालाबन्दी गरेकोमा दिउँसो मेयर विद्यासुन्दर शाक्यको टोलीले ताला तोडेको हो । बिहान सम्पदाविद्हरुसहित रानीपोखरीको अवलोकनमा

युवालक्षित रोजगारी बढाउने समझदारीपत्रमा हस्ताक्षर

उद्योगमन्त्री सुनीलबहादुर थापा, राज्यमन्त्री रेशमबहादुर लामा र सचिव यामकुमारी खतिवडाको उपस्थितिमा औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव प्रदीपकुमार कोइराला र युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले मंगलबार राजधानीमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्