Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


पार्टी एकतालाई असर पर्नेगरी म अल्मलिएर जिल्लामा बसेको छैन : दाहाल

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले मंगलबार चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदका सम्मानमा बधाई तथा शुभकामनाका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद दाहालले पार्टी एकतालाई अवरोध पुग्ने

चितवनलाई हराउँदै भैरहवा इपीएल क्रिकेटको क्वालीफायरका लागि छानियो

कीर्तिपुर मैदानमा भएको खेलमा भैरहवाले चितवनलाई ४ विकेटले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओरभमा ९ विकेट गुमाएर ८७ रन बनायो । कुनैपनि ब्याट्सम्यान क्रिजमा जम्न

तातोपानी नाका खुल्ने ‘ग्रीन सिग्नल’, चीनले माग्यो संयुक्त सुरक्षा कार्यालय

नेपाल र चिनियाँ पक्षबीचको संयुक्त सुरक्षा बैठकमा चिनियाँ पक्षले यस्तो संकेत दिएको हो । बैठकमा चिनियाँ पक्षले संयुक्त सुरक्षा संयन्त्रको खाका नै प्रस्तुत गरेको छ । ‘ज्वाइन्ट कमाण्ड मेकानिज्म एग्रिमेन्ट’

पशुपति मन्दिर परिसरमा आजबाट सवारी साधन प्रवेशमा रोक

काठमाडौंको ठमेललाई सवारीमुक्त गरेको ट्राफिक प्रहरीले पशुपति मन्दिर परिसरमा पनि गाडी लैजान निषेध गरेको हो । पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने–जाने गर्न दिने गरिएकामा अब रोकिएको हो ।

एक्लिएपछि अमेरिकाद्वारा राष्ट्रसंघलाई दिंदै आएको बजेटमा कटौती

इजरायलको राजधानी जेरुसेलम मान्नुपर्ने अमेरिकी निर्णयमा भएको मतदानमा बाँकी विश्वले अमेरिकाविरुद्ध मत दिएपछि ट्रम्प प्रशासनले राष्ट्रसंघलाई दिने रकम नै कटौति गर्ने घोषणा गरेको हो । जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता

सरकार गठन र पार्टी एकताका बारे अध्यक्ष ओली र दाहालबीच आज छलफल हुँदै

चुनावपछि शीर्ष नेता सम्मलित पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेका सन्दर्भमा अब फेरि पहल थाल्न लागिएको हो । आज दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट काठमाडौ आएलगत्तै एमाले

पैदलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेका मोटरसाइकल चालक बसमा ठोक्किएर घाइते

मोरङको सुन्दर हरैचा नगरपालिका–९ बुधबारे चोकमा मंगलबारपैदलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल बसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् । प्रहरीका अनुसार बिहान साढे ५ बजे पैदलयात्री स्थानीय ६०

पेरुमा अभियोग लागेका पूर्व राष्ट्रपतिलाई क्षमादान दिएपछी ब्यापक प्रदर्शन

राजधानी लिमामा भएको प्रदर्शनमा हजारौं सहभागी बनेका छन् । प्रदर्शन नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । यता

जंगलमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

उखु लोड गरेको ना३ख ९४९० नम्वरको ट्रकले ठक्कर दिँदा महोत्तरीको लक्ष्मीनिँया बस्ने पुष्पलाल गोलेकी श्रीमती ४५ वर्षीया इन्द्रकुमारी गोलेको मृत्यु भएको हो । हरिवनबाट उखु लिएर एभरेष्ट चिनी उद्योग रामनगरतर्फ

रुसको राष्ट्रपति निर्वाचन बहिष्कार गर्न विपक्षी दलका नेताको अपील

राष्ट्रपति चुनावमा नाभाल्नीलाई भाग लिन पुटिन सत्ताले प्रतिबन्ध लगाएपछि नाभाल्नी निर्वाचन नै बहिष्कार गर्न आम मतदातामा अपील गरेका हुन । भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै नाभाल्नीलाई भाग लिन नदिइने त्यहाँको निर्वाचन