राजधानीमा नेपाल विद्युत् प्राधिकरणले पत्रकार सम्मेलन गरी सान्जेन र रसुवागढीले २४ प्रतिशत सेयर निष्कासन गर्न लागेको जनाएको हो । रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चकर्ताका लागि
बोर्डले सेयर आवेदन दिँदा सर्वसाधारणमा अनलाइनमार्फतमात्र भनुपर्ने भन्ने भ्रम परेको भन्दै यस विषयमा प्रस्ट पारेको हो । यसभन्दाअगाडि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले आ–आफ्नो सफ्टवेयरबाट छुट्टाछुट्टैरुपमा आस्वामार्फत् आवेदन गर्ने
अलैंची व्यवसायी महासंघ लमजुङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आयोजनामा आगामी फागुन २५ र २६ गते महोत्सव हुने भएको हो । क्व्होंलासोंथर गाउँपालिकाको घाम्राङमा आयोजना गरिने महोत्सवमा अलैंचीखेती भइरहेका १४
प्रचारप्रसारकाक्रममा बुधबार बुटवल आइपुगेको क्षेत्रीय होटल संघ (रेवान) सौराहाको टोलीले पत्रकार सम्मेलन गरी रुपन्देहीवासीलाई निम्तो दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै रेवान केन्द्रीय उपाध्यक्ष तथा सौराहा रेवानका निर्वतमान अध्यक्ष लालबहादुर
ललितपुरको जाउलाखेल मैदानमा बुधबार भएको राष्ट्रिय सभामा प्रदेश ३ को निर्वाचनमा मतदान गर्न पुगेका गाउँपालिका अध्यक्ष, उपअध्यक्ष नगरपालिका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु । फोटोः ईमेजखबर
यस बैंक अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधरण तथा बैंकका ग्राहकहरुले जनता बैंकको कुनैपनि शाखाबाट छिटो, छरितो र सहजरुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बिमा गराउनका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्नसक्ने कम्पनीले जनाएको
यसदिन पनि बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर १३ सय ८२ मा आएर थामियो । वित्त र व्यापार समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
दिउँसो २ बजेदेखि पेप्सीकोला–सानोठिमी हुँदै भक्तपुर जाने सडक बन्द गराएर महानगरीय प्रहरी वृत्त थिमि घेराउ गरेको पीडितपक्षले साँझ ५ बजेदेखि अरनिको राजमार्ग खन्डअन्तर्गत् थिमि चारदोबाटो पनि बन्द गराएको छ ।
विराटनगरस्थित वीरेन्द्र सभागृहमा बुधबार अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले ६ हजार २७० मत प्राप्त गरी विजयी भए । उनका निकटम् प्रतिद्वन्द्वीे नेपाली कांग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा क्लबलाई २–१ ले पराजित गर्दै पुलिस उपाधिनजिक हो । पुलिसको जितमा रेजिन सुब्बाले खेलको ५४औं मिनेटमा तथा बुद्ध लामाले अतिरिक्त समय (१०१औं) मिनेट)मा एक/एक