Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


नेपाली चेली हेमानन्द गिरी हिन्दूधर्मको सर्वोच्च पद शंकराचार्य बन्न सफल

भारतीय साधुहरुको संगठन भारत धर्म महामन्डल र कासी विद्वत परिषदले हेमानन्दलाई शंकराचार्यमा छनोट गरेको हो । उनले अब भारत, उत्तराखन्डमा रहेको शंकराचार्य ज्योर्तिमठ बद्रीका आश्रमको नेतृत्व गर्नेछिन् । शंकराचार्य परम्परा

बर्दियामा हत्या अभियोगमा तीनजना पक्राउ

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ का २२ वर्षीय रमेश राजवंशी, सोही ठाउँका १७ वर्षीय हरिनारायण दहित र कैलालीको जानकी गाउँपालिका–६ का २० वर्षीय विकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका

उपप्रमुख महिलाहरुलाई काम गर्न समस्या (भिडियो रिपोर्ट)

यस्तै, बजेट निर्माण र अनुगमन गर्नेजस्ता अधिकार पनि उपप्रमुखलाई नै दिइएको छ । तर, कतिपय गाउँ र नगरपालिकाका उपप्रमुखहरु भने अझैपनि आफूले पाएको अधिकार र काम–कर्तव्यबारे अनभिज्ञ छन् । जसले

साथीको हत्या आरोपमा पक्राउ

सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति बुधबार बिहान कागेश्वरी–मनोहरा नगरपालिका, मूलपानी क्रिकेट मैदाननजिकैको सडकछेउमा रगताम्मे अवस्थामा मृत फेलापरेका थिए । सो घटनामा संलग्न भएको

सात सालमा बन्दुक बोकेका प्रजातन्त्र सेनानी काफ्लेको सम्झना

काफ्लेको गत माघ १२ गते काठमाडौंको पेप्सीकोलामा सडक दुर्घटनामा परी ८४ वर्षको उमेरमा निधन भएको थियो । काफ्लेले २००७ सालमा नेपाली कांग्रेसबाट मुक्तिसेनामा भर्ना भइ प्रजातन्त्रका लागि बन्दुक बोकेर हिँडेका

राष्ट्रियसभा सदस्यबाट यस्तो छ मतदाताको अपेक्षा (भिडियो)

प्रदेशसभाका ११० सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २३८ जनाले प्रदेश नम्बर–३ बाट ८ जनालाई निर्वाचित गर्न मतदान गरेका हुन् । प्रदेश नम्बर–३ मा ८ जनाका लागि विभिन्न

प्रदेश–१ मा दुई सदस्यका लागिमात्र मतदान

बुधबार सम्पन्न निर्वाचनमा प्रदेशसभाका ९३ सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख/अध्यक्ष–उपाध्यक्ष २७३ जनाले मतदान गरेका हुन् । विराटनगरस्थित वीरेन्द्र सभागृह मतदानस्थलमा भएको मतदानमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखका लागि छुट्टाछुट्टै

प्रदेश–७ मा ९९ प्रतिशत मतदान, राजपाका दुई सांसदले मतदान गरेनन्

स्थानीय तहका प्रमुख तथा उपप्रमुखले शतप्रतिशत मतदान गरेका छन् भने प्रदेशसभाका ५१ जना सदस्यले मतदान गरेका छन् । स्थानीय तहका १७६ र प्रदेशसभाका सदस्य ५३ जना गरी कुल २२९ जना

किम जोङ उनले आफ्नी बहिनीलाई दक्षिण कोरिया पठाउने

दिवंगत किम जोङ इलकी कान्छी छोरी किम यो जोङलाई गत वर्षमात्र दाजु किम जोङ उनले शक्तिशाली बनाउँदै कम्युनिष्ट पार्टीको पोलिटब्यूरोमा लगेका थिए । पछिल्लो समय किम परिवारबाट दुई कोरियाको सीमापार

वित्त आयोगले काम थाल्यो, यस्ता छन् आयोगका काम (भिडियो)

संविधानको धारा २५० बमोजिम स्थापित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित बढीमा पाँचजना सदस्य रहने संवैधानिक व्यवस्था छ । अहिले आयोगमा अध्यक्ष तथा सदस्यहरुको नियुक्ति हुन बाँकी नै रहेपनि