प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिता खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले प्रतियोगितामा सुखद सुरुवात
कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा एमाले एक्लैले २९ सिटसहित बहुमत ल्याएको हो । त्यसैगरी नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले १०, राष्ट्रिय जनता पार्टी र
जर्मनीकी चान्सलर एञ्गेला मर्केलको कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टी र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स (एसपीडी) पार्टी बीच गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो । यो सहमतिपछि गत सेप्टेम्बरमा भएको आमनिर्वाचनमा कन्जरभेटिभ
कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले इन्छन विमानस्थल पुगि उनलाई विमान क्रुको जिम्मा लगाएका हुन् । उनी कार्यरत शहर ख्वागंजुबाट सँगै काम गर्ने साथीसँग सोल आउने क्रममा सम्पर्कविहीन भएपछि
दुबई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुनेगरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो । दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै
प्रदर्शनीको तयारीमा रहेको यस चलचित्रमा यसराज कार्की, हिसिला महर्जन (राजमति), मनिराज लवत, मदनदास श्रेष्ठ, अञ्जला नकर्मी, सुशील राजोपाध्याय, सञ्जय शर्मा राजोपाध्याय, मञ्जु श्रेष्ठलगायत कलाकारको मुख्य अभिनाय रहेको छ । प्रदीप
मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलकाअनुसार दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार विजयी भएका छन् । चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मैकुलाल वाल्मिकीको मतभार
बुधबार साँझ सम्पन्न मतगणनाअनुसार विजयी हुनेहरुमा खुलातर्फ माओवादी केन्द्रबाट रामबहादुर थापा, कांग्रेसबाट राधेश्याम अधिकारी र एमालेबाट बलराम बास्कोटा रहेका छन् । यस्तै, महिलातर्फ एमालेबाट उदया शर्मा पौडेल, दिलकुमारी रावल थापा
बुधबार बिहान १०ः०० देखि ३ः०० बजेसम्म भएको मतदानमा करिब ९९.५२ प्रतिशत मत खसेको आयोगले जनाएको छ । कुल ५६ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर–२ का आठै सदस्य
राष्ट्रियसभामा प्रदेश–४ बाट खुलातर्फ वाम गठबन्धनबाट पाँचजना र नेपाली कांग्रेसबाट तीनजना निर्वाचित भएका छन् । बुधबार भएको मतदानको बुधबारै साँझ सम्पन्न मतगणनाअनुसार वाम गठबन्धनबाट महिलातर्फ एमालेका दीपा गुरुङ १७१६ मत