राष्ट्रिय सभा निर्वाचन • Image Khabar Image Khabar


राष्ट्रिय सभा निर्वाचन


Imagekhabar
२४ माघ २०७४, बुधबार १९:३९

राष्ट्रिय सभा निर्वाचन

ललितपुरको जाउलाखेल मैदानमा बुधबार भएको राष्ट्रिय सभामा प्रदेश ३ को निर्वाचनमा मतदान गर्न पुगेका गाउँपालिका अध्यक्ष, उपअध्यक्ष नगरपालिका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु । फोटोः ईमेजखबर 

प्रतिक्रिया दिनुहोस्