२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता


0
Shares

यस बैंक अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधरण तथा बैंकका ग्राहकहरुले जनता बैंकको कुनैपनि शाखाबाट छिटो, छरितो र सहजरुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बिमा गराउनका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।