Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


विभिन्न प्रदेशमा संसदीय दलको नेता चुन्दै एमाले, कुन प्रदेशमा के छ अवस्था ?

आफ्नो बहुमत रहेका प्रदेश १ र ३ मा एमालेले शुक्रबार संसदीय दलको नेता चुन्न लागेको हो । प्रदेश नम्बर ३ मा संसदीय दलको नेता चुन्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा

ताप्लेजुङलाई प्रदेश कै प्रमुख पर्यटकीय क्षेत्र बनाउन पाथीभरा पर्यटन महोत्सवको तयारी

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न फागुन १ देखि ३ गतेसम्म महोत्सव गरिने भएको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति,

युवती बनेर फेसबुकमार्फत भारतीय वायुसेनाका ग्रुप क्याप्टेनलाई यसरी फसाए जासुसले

भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी गुप्तचर एजेन्सी ‘आइएसआइ’ का लागि जासुस गर्दै आएको समूहले भारतीय वायुसेनाका अधिकारीलाई फेसबुकमार्फत जालमा पारेर गोपनीय दस्तावेज हासिल गरेको हो । अरुण मारवाह नाम गरेका भारतीय

Massive forest fire in Gulmi; over 50 houses at high risk

The fire that spread from Malikachaur of Kurgha in Musikot municipality-6 on Thursday has not come under control till this morning. Locals of Aanpchaur, Khawang village are reeling under fear

तुषारो र शीतले आलुको बोट मर्न थालेपछि किसान चिन्तित

माघको तेस्रो हप्ता बिते पनि तुषारोले हिउँदे आलुको बोट नै मर्न थालेको र तुषारोले बर्षे आलु उम्रन नसकेपछि कृषक चिन्तित भएका हुन् । पाँचथरको अधिकांश स्थानमा कृषकले आलु खेती गर्छन्

आपचौर खरवाङ्गको जंगलमा आगलागी, बस्ती जोखिममा

कुर्घाको मालिकाबाट तिम्ले खर्कहुँदै फैलिएको आगो झण्डै १५ किलोमिटर नीजि खरबारी हुँदै जंगलबाट आपचौरको खरवाङ्ग जंगलसम्म पुगेको हो । आगलागीबाट बस्तीसमेत जोखिममा परेको स्थानीय अर्जुन अर्यालले जानकारी दिए । उनका

भारतका दुई रुप : जसलाई सत्ताच्यूत गर्दा समर्थन गर्‍यो, आज उसकै समर्थनमा उत्रिदैं

माल्दिभ्समा बढ्दै गएको राजनीतिक संकटमा विभिन्न मुलुकले आ–आफ्नो स्वार्थ हेरिरहेका छन् । यसरी स्वार्थ हेर्नेमा अमेरिका, बेलायत, भारत एउटा ध्रुवमा छन् भने चीन अर्को ध्रुवमा छ । माल्दिभ्सको राजनीतिक संकटमा

दक्षिण कोरियामा आजबाट शीतकालिन ओलम्पिक शुरु हुँदै

प्रतियोगितामा हिउँमा खेलिने विभिन्न १५ खेल समावेश गरिएको छ । विश्वभरका झण्डै ३ हजार खेलाडीले १०२ वटा स्वर्ण पदकका लागि १७ दिनसम्म प्रतिस्पर्धा गर्नेछन् । शीतकालिन ओलम्पिकको यो संस्करण संसारमा

बेसीशहर महोत्सवको तयारी अन्तिम चरणमा

महोत्सवका लागि बेसीशहर बजारलाई ध्वजापताकाहरुले सजाईएको छ । महोत्सव सफल बनाउनका लागि ३५१ सदस्यीय मूल आयोजक समिति, १३ सदस्यीय कार्यसम्पादन समिति र ३१ वटा उपसमितिमार्फत काम गरिएको छ । महोत्सव

एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज

निर्वाचनअघि दुई दलबीच एकता गर्ने भन्दै गठबन्धन बनाएर चुनावमा गएपनि चुनावपछि यो अवधिसम्म पनि एकताका लागि निर्णायक ढंगले काम अगाडी बढ्न नसकेको बताइएका बेला आज बैठक बस्न लागेको हो ।