Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दोस्रो स्मृति दिवस मनाइँदै

२०७२ साल माघ २६ गते निधन भएका उनी नेपाली राजनीतिमा सरल र सादगी नेताका रुपमा चिनिन्थे । २०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति भएका कोइराला २०७० माघ २७ गते

प्रदेश ३ मा माओवादी संसदीय दलको नेतामा शालिकराम जमकट्टेल

संसदीय दलको ललितपुरमा बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान र प्रमुख सचेतकमा वसन्त माझी तथा सचेतकमा प्रतीमा श्रेष्ठलाई चुनेको छ । प्रदेश ३ को उपसभामुखमा भने राधिका तामाङलाई उम्मेदवार बनाउने

भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गर्ने दोस्रो किस्ताको रकम वितरण गर्ने समयावधि चैत मसान्तसम्म थप्ने निर्णय गरेको हो

प्रदेश ३ मा एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित, मूख्यमन्त्री बन्ने बाटो खुल्यो

नेता पदमा पौडेल र अष्टलक्ष्मी शाक्यबीच प्रतिष्पर्धा भएकामा पौडेलले शाक्यलाई पराजित गरेका हुन् । प्रदेश नम्बर ३ मा संसदीय दलको नेता चुन्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको मतदानमा पौडेलका

प्रदेशसभा कांग्रेस संसदीय दलको विधान पारित

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा कांग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन

Gorkha will be made a model district in development, says Coordinator Bhattarai

At a programme organised by Manab Sewa Aashram here today, Coordinator Bhattarai expressed commitment that newly elected people’s representatives would move ahead by agreeing to a common agenda for Gorkha’s

चोरीका तीन मोटरसाइकलसहित चोर पक्राउ

पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । मोरङका

इलामको सुकिलुम्बा विमानस्थलको प्राविधिक परीक्षण चैतमा

सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा सबग्रेडको काम भइरहेको र लेभल परीक्षण गरेपछि चैत महिनासम्ममा परीक्षण उडान गरिने जानकारी दिए । विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भइरहेको धावनमार्गमा

गोरखालाई विकासमा नमूना बनाउँछौँ : डा भट्टराई

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला बनाउने प्रण भट्टराईको छ । गोरखाको मानव सेवा आश्रमले गरेको स्वागत तथा सम्मान कार्यक्रममा शुक्रबार उनले

सुन्तला उत्पादनमा २५ प्रतिशत कमी

जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष ४ हजार ५७ मेट्रिक टन मात्रै सुन्तला फल्यो । गत वर्षभन्दा १ हजार ४ सय मेट्रिक टन कम सुन्तला फलेको हो । गतवर्ष ५