बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उपसभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिए । नेपाली कांग्रेसको विधान २०१७ (संशोधित सहित)को दफा १० को २ क(३) बमोजिम जिल्ला कार्यसमितिका
संसदीय दलको बिहीबार बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली) तथा सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर)लाई चयन गरेको छ । प्रदेश नम्बर–३ का उपसभामुखमा राधिका
शुक्रबार बिहान ९ः०० बजे उक्त बैठक आह्वान गरिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले बताए । यसैबीच, उक्त पार्टीको प्रदेश नम्बर–३ को प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ सर्वसम्मतरुपमा चयन भएका
३३४ सदस्यीय संघीय संसदमा सरकारका तर्फबाट राष्ट्रियसभामा मनोनीत हुने तीन सांसदको नाम चयन हुन बाँकी छ भने समानुपातिकतर्फका ११० सांसदहरुको नाम दलीय आधारमा सिफारिस हुन बाँकी छ । निर्वाचन आयोगले
दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाइ उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहीबार ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता
खानपान र जीवनशैलीका कारण बढेको कलेजोरोगको समस्या मद्यपान र लागुपदार्थ सेवन गर्नेमा बढी मात्रामा देखिएको छ । हातगोडा सुन्निनु, बान्ता हुनु, अस्वाभाविकरुपमा तौल घट्दै जानु, कमजोर महसुस गर्नु, आँखा र
आयोगले यसअघि राजनीतक दलहरुले आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सदस्यहरुको सिफारिस गर्न दलहरुलाई पत्राचार गर्न लागेको हो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दहरुलाई तीन
बिहीबार राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले ठाउँठाउँमा ८ लेनको सडक पार गर्ने संरचना, ट्राफिक बत्ती, जेब्राक्रसिङलगायत बनाउनुपर्ने तथा सवारी गति ५० किमि प्रतिघन्टाबाट घटाउनुपर्ने बताए । कार्यक्रममा सरोकारवालाहरुले पहिलेको डिजाइनमा साइकल
एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भएको छलफलमा राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताका विभिन्न पक्षबारे छलफल भएको अध्यक्ष दाहालका प्रमुख स्वकीयसचिव
माओवादी केन्द्र प्रदेश नम्बर–१ का संयोजक सावित्रीकुमार काफ्लेले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङबुहाङलाई सर्वसम्मत् दलको नेतामा चयन गरिएको बताए । त्यस्तै, पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि इन्द्र हाङ्बो