२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कांग्रेसको आकस्मिक बैठक शुक्रबार


0
Shares

शुक्रबार बिहान ९ः०० बजे उक्त बैठक आह्वान गरिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले बताए ।

यसैबीच, उक्त पार्टीको प्रदेश नम्बर–३ को प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ सर्वसम्मतरुपमा चयन भएका छन् । रासस