मानबहादुर वली (इमेज):सुर्खेत, फागुन ३ । प्रदेश नम्बर–६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको समर्थनसमेत पाएका शाहीलाई प्रदेशप्रमुख
प्रकाश लम्साल (इमेज):बारा, फागुन ३ । त्रिभुवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड
काठमाडौं, फागुन ३ । तेस्रो प्रधानसेनापति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही फागुन ६ देखि १२ गतेसम्म राजधानीमा आयोजना हुने भएको छ । नेपाली सेनाले आयोजना गर्ने प्रतियोगिता लगनखेलस्थित सैनिक
प्रकाश नेपाल (इमेज):इलाम, फागुन ३ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मूलधन भएको बताएका छन् । इलाममा नवनिर्मित जिल्ला प्रहरी कार्यालयको भवन बिहीबार उद्घाटन गर्दै उनले भने
काठमाडौं, फागुन ३ । राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग बिहीबार गरेको छलफलमा राष्ट्रपतिको
ध्रुव भट्टराई (इमेज):विराटनगर, फागुन ३ । प्रदेश नम्बर–१ मा बिहीबार पाँच सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेशप्रमुख डा. गोविन्द तुम्बाङले नेकपा एमालेका हिक्मत कार्कीलाई गृह
केशव भण्डारी (इमेज):बुटवल, फागुन ३ । प्रदेश नम्बर–५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख उमाकान्त झाले बुटवलस्थित प्रदेशप्रमुखको निवासमा मुख्यमन्त्री पोखरेललाई शपथग्रहण
सिन्धुली, फागुन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रकाबीच नेतृत्व र पद बाँडफाँटको सवाल टुंगिइसकेको बताएका छन् । सिन्धुलीको मरिण गाउँपालिकामा बिहीबार
काठमाडौं, फागुन ३ । आमनिर्वाचन पर्यवेक्षण समितिले यसै वर्ष सम्पन्न तीनओटै तहको निर्वाचन निकै खर्चिलो भएको जनाएको छ । बिहीबार राजधानीमा कार्यक्रम गरी समितिले स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित (मोरङ)लाई जनसंख्या तथा वातावरण र थममाया थापा (म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा बिहीबार नियुक्त गरेका छन् । राष्ट्रपति