Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


Indian PM Modi congratulates Oli, invites for India visit

In a telephone call at 10.30 PM Thursday, Indian PM Modi expressed his best wishes for the successful tenure of Oli’s premiership and also extended invitation to the new PM

केन्द्रमा कति मन्त्रालय रहने भन्नेमा अन्योल

मन्त्रिपरिषद् अन्तर्गतको प्रशासनिक पूर्वाधार समायोजन समितिले केन्द्रमा १५ वटा मन्त्रालय राख्नुपर्ने निष्कर्ष निकाले पनि सरकारले अनुमोदन नगर्दा अन्योल भएको हो । एमाले–माओवादी केन्द्रबीच सत्ता गठबन्धन त बनेको छ । तर

सातवटै प्रदेशमा चुनिए मुख्यमन्त्री, संघीय शासन विधिवत रुपमा सुरु

प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नम्बर ६ का मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शपथका साथ पदभार ग्रहण गर्दै छन् । प्रदेश नम्बर ४ का मूख्यमन्त्री गुरुङ र

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली शपथ ग्रहन

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार राष्ट्रपति विधादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरी राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा शपथ ग्रहन गर्दै । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर

अन्तर्राष्ट्रिय मिडियामा भविष्यवाणीले हलचल, ट्रम्प फेरि राष्ट्रपति बन्छन्, अमेरिकाले पाउँदैछ कान्छो राष्ट्रपति !

नोह नाम गरेका ती युवक अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चितसमेत भएका छन् । विभिन्न रेडियो तथा टेलिभिजनमा उनको अन्तरवार्ता आउन थालेको छ । यतिमात्र होइन, उनका भनाइलाई अन्तरवार्ताकै क्रममा झुठो पत्ता

उपमहानगरपालिकाले निर्माण गरेको व्यावसायिक भवनमा स्थानीय युवाको रजाई

तुलसीपुर उपमहानगरपालिकाले वडा नं ५मा रहेको नयाँ बसपार्क आलुमण्डी क्षेत्रमा निर्माण गरेको व्यावसायिक भवनमा यस्तो चलखेल भएको हो । नगरले भाडाको लागि टेन्डर खोलेर प्रक्रिया सुरु गरिरहेकै बेला स्थानीय एक

डिभी चिठ्ठालगायतका विषय समेटिएका चार विधेयक अमेरिकी संसदबाट अस्वीकृत

यी विधेयकमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षासमेत सामेल थियो । अमेरिकाको माथिल्लो सदन सीनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायतका विधेयकलाई अस्वीकृत गरेको हो । सीमा

नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको बधाइ

गएराति अबेर टेलिफोन गरेर मोदीले प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए । नेपालको विकासका लागि भारतले सक्दो

आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी

राउण्ड अफ ३२ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले स्विडेनको ओएफकेलाई ३–० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले ईटालीको एटालान्टालाई ३–२ ले पराजित गर्‍यो । पहिलो लेगकै अर्को खेलमा ईटालीको

देउवाले आज बालुवाटार छाड्ने

उनी बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानेछन् । ‘देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले शुक्रबार बिहान बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा जानुहुन्छ,’ देउवाका प्रेस संयोजक गोविन्द परियारले भने । प्रधानमन्त्रीका रूपमा देउवाले ०५२ मा