लामो राजनीतिक यात्रापछि गुरुङलाई प्रदेश–४ को पहिलो मुख्यमन्त्रीको हैसियतले काम गर्ने अवसर मिलेको हो । यसअघि, मन्त्रीसमेत भइसकेका गुरुङलाई एमालेभित्र कुशल संगठककारुपमा पनि चिनिन्छ । २०१४ साल फागुन १ गते
छिमेकी विष्णु खनालले शुक्रबार बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्तुङमा लुकेको अवस्थामा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लागेका हुन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको
नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । यस प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना
जिल्ला स्वास्थ्य कार्यालय सल्यानले गरेको निःशुल्क भीआईए परीक्षण अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परीक्षणबाट ४ जनामा पाठेघरको मुखको क्यान्सरको शंका गरिएको डाक्टर दिपक ढकालले बताए । बुधबार र बिहीबार
महिला उपसमिति र सिद्धार्थ टोल सुधार समितिले आयोजना गरेको रक्तदान काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रगत अभावलाई कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको
बुधबारसम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न दाताले करिब एक करोड ४९ हजारको हाराहारीमा दान गरेको महायज्ञ आयोजक समितिले जनाएको छ । यसमध्ये ९६ लाख रुपैयाँ जम्मा भईसकेको र केही दाताले
मेलामा घरेलु तथा साना उद्योग सञ्चालन गरिरहेका महिला उद्यमीले उत्पादन गरेका सामाग्री प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा केराको रेसाबाट बनाइएका वस्तु, अलैंचीको रेसाबाट बनाइएको वस्तु, गरगहनालगायत हाते कागजका सामाग्री राखिएका
शुक्रबार पोखरामा प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ दिलाएका हुन् । मुख्यमन्त्री गुरुङले आजै पदभार ग्रहण गरे भने एकजना मन्त्री पनि नियुक्त गरेका छन् ।
प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले गरेको सम्मेलनमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रका विज्ञ, सेवाग्राही र सरोकारवालाको उपस्थिति छ । दुई दिनसम्म चल्ने सम्मेलनमा मानसिक स्वास्थ्य सम्बन्धी ९५ ओटा कार्यपत्र पेश