काठमाडौं, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे
काठमाडौं, फागुन ३ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि अहिले नेपाल र युएई भिडिरहेका छन् । खेल विजयका लागि नेपालले २७८ रनको चुनौती पाएको छ ।
गृष्मा राजभण्डारी (इमेज):काठमाडौं, फागुन ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री बनेका छन् । वि.सं. २००८ साल फागुन ११ गते पहाडी जिल्ला तेह्रथुमको इवा गाउँमा बाबु
प्रकाश धौलाकोटी (इमेज):तेह्रथुम, फागुन ३ । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । फेदाप गाउँपालिका–१, सिम्लेकी मेनुका खनाल कार्कीले एकैपटकमा तीन बच्चालाई जन्म दिएकी हुन् । सिम्लेस्थित स्वास्थ्यचौकीमा सामान्य
दाङ, फागुन ३ । लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखन्डको वेल्दमारमोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो काठमाडौंबाट तुलसीपुर जान लागेको ना६ख २३३१ नम्बरको बसले घोराहीबाट लमही आउँदै
काठमाडौं, फागुन ३ । प्रदेशसभा सदस्य निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट विजयी लालबाबु राउत प्रदेश नम्बर–२ को मुख्यमन्त्री बनेका छन् । पर्सा क्षेत्र नम्बर–१ को ‘ख’बाट विजयी राउत संघीय समाजवादी
जनकपुरधाम, फागुन ३ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरू जितेन्द्रप्रसाद सोनाल एवं विजय यादवले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले उनीहरूलाई जनकपुर
प्रदीप पौडेल (इमेज):पोखरा, फागुन ३ । प्रदेश नम्बर–४ को सभामुख पदमा नेकपा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि अधिकारीकोमात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध
काठमाडौं, फागुन ३ । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय
काठमाडौं, फागुन ३ । राष्ट्रिय संग्रहालयले बिहीबार ७९औं स्थापना दिवस मनाएको छ । काठमाडौंको छाउनीस्थित संग्रहालयले स्थापना दिवसका अवसरमा ‘राष्ट्रिय संग्रहालय कला सम्पदा भाग १’ नामक पुस्तकसमेत सार्वजनिक गरेको छ