२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यस्तो छ प्रधानमन्त्री ओलीको राजनीतिक यात्रा (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी (इमेज):
काठमाडौं, फागुन ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री बनेका छन् ।

वि.सं. २००८ साल फागुन ११ गते पहाडी जिल्ला तेह्रथुमको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रकारुपमा जन्मिएका ओली भर्खरै सम्पन्न निर्वाचनमा एमाले सबैभन्दा ठूलो दलकारुपमा उदायसँगै माओवादी केन्द्रसमेतको समर्थनमा दोस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्