नेतृत्व र पद बाँडफाँटको विषय टुंगिइसक्यो : दाहाल • Image Khabar Image Khabar


नेतृत्व र पद बाँडफाँटको विषय टुंगिइसक्यो : दाहाल


Imagekhabar
३ फाल्गुन २०७४, बिहीबार १७:५४

नेतृत्व र पद बाँडफाँटको विषय टुंगिइसक्यो : दाहाल

सिन्धुली, फागुन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रकाबीच नेतृत्व र पद बाँडफाँटको सवाल टुंगिइसकेको बताएका छन् ।

सिन्धुलीको मरिण गाउँपालिकामा बिहीबार मरिण कृषि कलेजको शिलान्यास गर्दै उनले अब केही विषयहरु मिलाएर एकता घोषणा गरिने बताए ।

नेपालको आमूल परिवर्तनका लागि कृषि क्षेत्रमा दिगो विकास आवश्यक हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्