Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


नुहाउनेक्रममा टिपरचालक नदीमा बेपत्ता

खोटाङको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम गरिरहेको सिद्धिसाई कन्ट्रक्सनमा कार्यरत् सुनसरीको इटहरी उपमहानगरपालिका–२ का टिफरचालक रामबहादुर बुढाथोकी नदीमा बेपत्ता भएका हुन् । बुढाथोकी खोटाङको दिप्रुङ–चुइचुम्मा गाउँपालिका–४, बतासेस्थित साप्सु दोभानबाट बेपत्ता भएको

अजरबैजानको पुनःस्थापना केन्द्रमा आगोलागी, २४ जनाको जलेर मृत्यु

अजरबैजानको राजधानी बाकुमा रहेको एकतले केन्द्रमा आगोलागी हुँदा मृत्यु हुनेमा दुर्व्यसनी र कर्मचारीहरु रहेका छन् । ३१ जनालाई भने जीवितै उद्धार गरिएको छ । आगोलागीको समयमा त्यहाँ रहेका कर्मचारी र

कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन तालिकाअनुसार फागुन २० गते अपराह्न ४ः३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन

टिपर भीरबाट खस्दा एकजनाको मृत्यु, पाँच घाइते

ना७ख २९८४ नम्बरको टिपर भीरबाट खस्दा मकवानपुर, मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको छ । ग्राभेल

फोरम र राजपालाई बिनाशर्त सरकारमा आउन आग्रह

शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा एमाले नेता रवीन्द्र अधिकारी र माओवादी केन्द्रका नेता दिनानाथ शर्माले सबैलाई मान्य हुनेगरी जायज विषयमामात्र संविधान संशोधन गरिने भएकाले पहिले सरकारमा सहभागी हुन आग्रह

ब्लड बैंकको भवन पुनःनिर्माण हुने

काठमाडौंको प्रदर्शनीमार्गस्थित ब्लड बैंकको साढे दुई रोपनी जग्गामा भवन पुनःनिर्माण गरिनेछ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरे । भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको

सरकारले भोलिसम्म पूर्णता पाउँछ : दाहाल

सुर्खेतको विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने–‘संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउनेछ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चैतको पहिलो हप्तामा एमाले र

राष्ट्रिय खुला कराँते च्याम्पियनसिप फागुन २५ देखि

नेपाल गोजुरियो कराँते डो संघ शाखा डोजो कपनको आयोजनामा कपनस्थित साम्तेन मेमोरियल स्कुलको प्रांगणमा हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषका सिनियर र जुनियर गरी विभिन्न २८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

‘कर्मचारी र कानुनको अभावमा सोचेजस्तो काम गर्न सकिएन’

शुक्रबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कारमा स्थानीय तहका जनप्रनिधिहिरुले संविधानले स्थानीय तहलाई पर्याप्त अधिकार दिएपनि कर्मचारी र कानुनको अभावमा सोचेजस्तो काम गर्न नसकिएको गुनासो गरे । भक्तपुर जिल्ला समन्वय

कान्तिपुरको पेसी आइतबारलाई सर्‍यो

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले लगाएको अवहेलना मुद्दामा बयान दिन कान्तिपुर पब्लिकेशन्सको टोली शुक्रबार सर्वोच्च अदालतमा उपस्थित भएपनि समयाभाव भएको भन्दै सर्वोच्च अदालतले आइतबारका लागि पेसी सारेको हो । सर्वोच्चका प्रवक्ता नारायण