
ना७ख २९८४ नम्बरको टिपर भीरबाट खस्दा मकवानपुर, मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको छ ।
ग्राभेल झारेर फर्कनेक्रममा टिपर सडकबाट करिब ७० मिटर तल खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्