३० असार २०८२, सोमबार | Tue Jul 15 2025


‘कर्मचारी र कानुनको अभावमा सोचेजस्तो काम गर्न सकिएन’


0
Shares

शुक्रबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कारमा स्थानीय तहका जनप्रनिधिहिरुले संविधानले स्थानीय तहलाई पर्याप्त अधिकार दिएपनि कर्मचारी र कानुनको अभावमा सोचेजस्तो काम गर्न नसकिएको गुनासो गरे ।

भक्तपुर जिल्ला समन्वय समिति महासंघका प्रवक्ता नवराज गेलालले संविधानले जिल्ला समन्वय समितिलाई स्थानीय तहको अनुगमन, मूल्यांकन र निरीक्षण गर्ने अधिकार दिएको बताए ।

कार्यक्रममा नेपाल नगरपालिका संघका संयोजक अशोक ब्याञ्जुले स्थानीय तहमा कर्मचारीको अभाव हुँदा काम गर्न नसकिएको बताए ।