कम्पनीले शुक्रबारबाट काठमाडौंको ठमेलमा पहिलो शाखा स्थापना गरेको हो । शोरुममा टोरेड ब्रान्डका रनिङ ज्याकेट, ट्रेकिङ सामग्री, चस्मालगायतका सामग्रीहरु राखिएका छन् । बजारमा रहेका अरु ब्रान्डभन्दा टोरेड २० प्रतिशतले सस्तो
नेपाल बैंकर्स संघको शुक्रबार राजधानीमा बसेको बैठकमा ब्याजदर घटाउन बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहमत भएका हुन् । बैंक बचतको ब्याजदर ८ प्रतिशतभन्दामाथि नदिने सहमति भएको हो । लगानीमैत्री वातावरणका लागि
यो बन्दरगाहबाट आयातमा ‘कस्टम हाउस एजेन्ट’ आवश्यक नपर्ने भएपछि लागत तुलनात्मकरुपमा न्यून हुने भएको हो । लागत प्रतिकन्टेनर २५ हजार भारतीय रुपैयाँ कम भएपछि विशाखापटनम पोर्ट राम्रो विकल्प बनेको छ
यही फागुन २० देखि २२ गतेसम्म ताप्लेजुङको सुकेटारमा हुने मन्त्रजपको शनिबार पत्रकार सम्मेलनमार्फत् स्थानीय आयोजक समितिले जानकारी गराएको हो । महागुरु लामा थुप्तेन जोपा रिम्पोछेको प्रमुख आतिथ्यतामा सन्चालन हुने उक्त
दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाइलट कास्की, खहरेका ३४ वर्षीय राजबहादुर जिसी घाइते भएका हुन् । हावाहुरीका कारण अवतरण गर्नेक्रममा अनियन्त्रित भइ पाराग्लाइडिङ भुइँमा झरेको थियो । घाइतेमध्ये जापानी
स्थानीय वायुको प्रभावले बदली भइ उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए । उनकाअनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः
गृहमन्त्री थापाले हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयको शुक्रबार निरीक्षणपछि निर्देशन दिनेक्रममा सबैले आफ्नो तहगत संरचनाबमोजिमको जिम्मेवारीलाई अक्षरशः पूरा गर्नुपर्ने बताउँदै प्रहरी बललाई आवश्यक पर्ने स्रोत–साधनको उपलब्धताका लागि मन्त्रालयको प्रतिबद्धता
प्रेस सेन्टर नेपाल अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा उनले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो सातामा पार्टी एकताको
शुक्रबार रामेछापको सदरमुकाम मन्थलीमा कार्यकर्ताहरुसँगको छलफलमा उनले पार्टी एकताका लागि गठन गरिएको सांगठनिक र विधान लेखन दुवै समितिमा काम अघि बढिसकेको बताए । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने भन्दै
तर, अहिले समय फेरिएको छ । होलीका यस्ता मिठासपूर्ण गीत गाउँघरमा गुन्जिन छाडेका छन् । अहिले साउन्ड बक्समा बजाइने अश्लील गीतले होलीको पौराणिक जोगिरा सररको भावना र मर्ममा सीधै प्रहार