
कम्पनीले शुक्रबारबाट काठमाडौंको ठमेलमा पहिलो शाखा स्थापना गरेको हो ।
शोरुममा टोरेड ब्रान्डका रनिङ ज्याकेट, ट्रेकिङ सामग्री, चस्मालगायतका सामग्रीहरु राखिएका छन् ।
बजारमा रहेका अरु ब्रान्डभन्दा टोरेड २० प्रतिशतले सस्तो र उच्च गुणस्तरको रहेको टोरेड शोरुमका मेनेजर मिनेश घिमिरेलेको दाबी छ ।
टोरेडका सामग्रीहरु चीनमा उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्