टोरेडको पहिलो शोरुम ठमेलमा • Image Khabar Image Khabar


टोरेडको पहिलो शोरुम ठमेलमा


Imagekhabar
१८ फाल्गुन २०७४, शुक्रबार २०:१७

टोरेडको पहिलो शोरुम ठमेलमा

कम्पनीले शुक्रबारबाट काठमाडौंको ठमेलमा पहिलो शाखा स्थापना गरेको हो ।

शोरुममा टोरेड ब्रान्डका रनिङ ज्याकेट, ट्रेकिङ सामग्री, चस्मालगायतका सामग्रीहरु राखिएका छन् ।

बजारमा रहेका अरु ब्रान्डभन्दा टोरेड २० प्रतिशतले सस्तो र उच्च गुणस्तरको रहेको टोरेड शोरुमका मेनेजर मिनेश घिमिरेलेको दाबी छ ।

टोरेडका सामग्रीहरु चीनमा उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्