२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारले भोलिसम्म पूर्णता पाउँछ : दाहाल


0
Shares

सुर्खेतको विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने–‘संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउनेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताए । रासस