सरकारले भोलिसम्म पूर्णता पाउँछ : दाहाल • Image Khabar Image Khabar


सरकारले भोलिसम्म पूर्णता पाउँछ : दाहाल


Imagekhabar
१८ फाल्गुन २०७४, शुक्रबार १६:३७

सरकारले भोलिसम्म पूर्णता पाउँछ : दाहाल

सुर्खेतको विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने–‘संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउनेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताए । रासस

प्रतिक्रिया दिनुहोस्