Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


कास्कीको ढिकुरपोखरीमा घर बनाउने योजना छ : दाहाल

शनिबार अन्नपूर्ण–काठमाडौं समाज नेपालको साधारणसभामा अध्यक्ष दाहालले व्यवसायीहरुले आफूलाई जन्मस्थानमै घर बनाउन आग्रह गर्दै आएको बताए । अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धि सिंगो राष्ट्रका लागि अनुकरणीय बन्नुपर्नेमा उनको जोड थियो

हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै टीकापुर बन्द

गत बिहीबार सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्या गरिएको थियो । मृतकका आफन्तले प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरअगाडि धर्ना दिएका छन् ।

घुस रकम बाँडफाँटका विषयमा कुटाकुट, रक्सीका बोतलसहित ६ कर्मचारी समातिए

कुटाकुटमा एकजना गम्भीर घाइते भएका छन् भने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर मापसे जाँचपछि तारेखमा छाडेको छ । दिनभरि उठाएर राखेको घुस रकम बाँडफाँटमा कुरो नमिलेपछि बिहीबार कार्यालय समयभित्रै कर्मचारीबीच

टुँडिखेलमा ‘बुद्ध वज बर्न इiन नेपाल’ (फोटोहरु )

 बुद्ध नेपाल जन्मेका हुन भन्ने सन्देश दिन शनिबार काठमाडौंको टँुडिखेलमा बुद्ध वाचन गर्ने कार्यक्रममा सहभनगीहरु । कार्यक्रममा ७५ हजार मानिसको उपस्थित हुने आयोजकले जनाएको छ ।फोटोः ईमेजखबर

प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही : मन्त्री पण्डित

भक्तपुर मध्यपुरथिमि नगरपालिका–३ कौशलटार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको शनिबार उद्घाटन गर्दै उनले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे । मन्त्री पण्डितले आगामी

राजश्व असुलीमा कडाइ गर्न अर्थमन्त्रीको निर्देशन

चालू आवको करिब चार महिनामात्र बाँकी हुँदा लक्ष्यअनुसार राजश्व असुली नभएपछि अर्थमन्त्री खतिवडाले देशभरका भन्सार प्रमुखलाई लक्षित प्रगति प्राप्त गर्न निर्देशन दिएका हुन् । भन्सार विभागकाअनुसार देशभर २३ ओटा प्रमुख

एमाले–माओवादी केन्द्रका सांसदको प्रशिक्षण सुरु

संसदमा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुवै पार्टीले संयुक्तरुपमा नयाँबानेश्वरस्थित संसद भवनमा प्रशिक्षण दिन लागेका हुन् । प्रशिक्षणका लागि एमाले अध्यक्ष तथा

२५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ

यही फागुन १० गते रोजगारीको सिलसिलामा दुबईमा रहेका प्रताप रानाले परियारलाई ‘तपाइँलाई लट्री परेको छ’ भनी इमोमार्फत् जानकारी गराएका थिए । रानाले परियारलाई ‘रु २५ लाख लट्री परेको छ, नागरिकताको

कन्चनपुरमा बाघ-चितुवा संरक्षणका लागि युवा जागरण अभियान

कन्चनपुर, फागुन १९ । लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि कञ्चनपुरमा युवा जागरण अभियान सुरु गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कञ्चनपुरको आयोजनामा चोरी तस्करी नियन्त्रणका लागि

Party Chair and PP leader not same: Leader Thapa

Chitwan, March 3 (RSS): Nepali Congress leader Gagan Thapa has said that it would not be right for the same person to hold the post of party chair and parliamentary