खेतीयोग्य जमिनमा खाद्यान्न उत्पादन कम हुन थालेपछि किसानहरु व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । धान, मकै, कोदोजस्ता परम्परागत खाद्यान्न उत्पादनमा कमी आउन थालेपछि आफूहरुले केराखेती गर्न थालेको किसानहरु बताउँछन् ।
साताको सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा करिब २९ अंकले घटेर अन्तिम दिन करिब १३ सय ४६ अंकमा आइपुग्यो । गत साता पनि नेप्से २६ अंकले झरेको थियो ।
प्यारादोक्स सिटी इन्क कम्पनीद्वारा आयोजित ‘सनम लाइभ इन नेपाल’ नामक कार्यक्रम शनिबार ललितपुरको जाउलाखेल मैदानमा सम्पन्न भएको हो । युट्युबमा बलिउडका नयाँ तथा पुराना दर्जनौं हिट गीतहरु गाएर चर्चित बनेको
तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा फागुन ३० गतेसम्म सन्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । भगवान् गौतमबुद्धको शान्तिको सन्देश विश्वमा फैलाउन
१० लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट बन्चित भएका छन् । रेलसेवा प्रभावित भएको छ । भारी वर्षा र हुरीका कारण २६ सयभन्दा बढी हवाई उडान रद्द गरिएको छ । बोस्नटको
स्मार्ट आइडियाज् नामक कम्पनीले शनिबार राजधानीमा एक कार्यक्रम गरी यो एप्स निकै प्रभावकारी भएको जनाएको छ । यो डिक्सनेरी चलाउनका लागि इन्टरनेट आवश्यक नपर्ने तर एप्स डाउनलोड गर्न एन्ड्रोइड मोबाइल
शताब्दी साहित्य प्रतिष्ठिानले शनिबार राजधानीमा गरेको कार्यक्रममा संस्कृतिविद् जगमान गुरुङ, परराष्ट्रविद् प्रा. डा. जयराज आचार्यलगायतले पुस्तकको विमोचन गरेका हुन् । उपन्यास अध्ययनका लागि क्यानडा पुगेका नेपाली विद्यार्थीको विषयमा आधारित रहेको
विश्व कीर्तिमानी परिषद नेपालको आयोजनामा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न टुँडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ वाचन गरिएको हो । ‘बुद्ध वाज बर्न इन् नेपाल’ नाम दिइएको
शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै सशस्त्रले उपाधि उचालेको हो । उपाधिसँगै सशस्त्रले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ भने उपविजेता बनेको थ्रीस्टारले २
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आइतबार आयोजक जिम्बाब्वेको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । प्रतियोगितामा टेस्ट मान्यताप्राप्त चारसहित कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।