अमेरिकाको पूर्वी क्षेत्रमा भीषण आँधी, कम्तीमा ६ जनाको मृत्यु • Image Khabar Image Khabar


अमेरिकाको पूर्वी क्षेत्रमा भीषण आँधी, कम्तीमा ६ जनाको मृत्यु


Imagekhabar
१९ फाल्गुन २०७४, शनिबार १९:४३

अमेरिकाको पूर्वी क्षेत्रमा भीषण आँधी, कम्तीमा ६ जनाको मृत्यु

१० लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट बन्चित भएका छन् । रेलसेवा प्रभावित भएको छ ।

भारी वर्षा र हुरीका कारण २६ सयभन्दा बढी हवाई उडान रद्द गरिएको छ ।

बोस्नटको तटीय सडकमा समुद्रको पानी पसेको छ । भर्जिनियाका गर्भनरले आपकालीन अवस्थाको घोषणा गरेका छन् ।

उता, न्यूयोर्कको उत्तरी र पश्चिमी क्षेत्रमा ३० सेन्टिमिटरसम्मको हिमपात भएको जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्