शनिबार बिर्ताबजारस्थित डोमालाल रंगशालामा भएको उद्घाटन खेलमा झापा–११ ले सुदूरपश्चिमलाई ५−० ले हराएको हो । जितसँगै झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलको ‘म्यान अफ दी म्याच’ दुई गोल गरेका
घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । गाडीभित्र फेलापरेको शव मोरङ, उर्लाबारीका सनम शाक्यको भएको प्रहरीले जनाएको छ । विराटनगर–३ को दुर्गाचोकनजिकै गोधुलीमार्गमा बा१२च ५९६३ नम्बरको स्कार्पियो
नजिकै अस्पताल नहुँदा यहाँका वृद्धवृद्धा, महिला र बालबालिकाले समयमै उपचार पाउन सकिरहेका छैनन् । उनीहरु गाउँमा आक्कल–झुक्कल पुग्ने निःशुल्क स्वास्थ्य शिविरकै भर पर्नुपरेको छ । गुणस्तरीय स्वास्थ्य भन्ने सरकारी नाराले
घरनजिकैको नालामा खसेर ६० वर्षीया जगनीदेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको आँगनबाट सडकमा जानेक्रममा नयाँ बनेको सडकनालामा खसेर उनको मृत्यु भएको हो । सडक विस्तारकाक्रममा लम्कीचुहा नगरपालिकाले
वीरेन्द्रनगरमा सडक सुरक्षा कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । कर्णाली प्रदेशमा शनिकबारदेखि प्रदेशका १० ओटै जिल्लाका २१५ प्रहरी इकाइमा सडक सुरक्षा कार्यक्रम पनि सन्चालन गरिएको छ
काठमाडौंको बसन्तपुरमा एभरेस्ट नेपाल कल्चर ग्रुपले आयोजना गरेको कार्यक्रममा १० देशका कलाकारहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा कलाकारहरुले आ–आफ्नो देशका संस्कृति झल्कने नृत्य प्रदर्शन गरेका थिए । एभरेस्ट नेपाल कल्चर
घरनजिकै रहेको पाखामा बिहान ३ बजेतिर चर्पी जानेक्रममा अचानक लडेका उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतक लिम्बूको जिल्ला अस्पतालमा पोस्टमार्टम्पछि दाहसंस्कार गरिने परिवारले
शुक्रबार राति पेट दुखेर उपचारका लागि अञ्चल अस्पताल ल्याइएकी भीमदत्त नगरपालिका–११, भुजेलाकी ४२ वर्षीया कलावती सार्कीको मुत्यु भएपछि अस्पतालमा तनाव भएको हो । मृतक सार्कीको पाठेघरमा समस्या भएको भन्दै अञ्चल
शनिबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको एमाले र माओवादी केन्द्रका निर्वाचित सांसदहरुको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् । आइतबार हुने संघीय सांसदको शपथग्रहणमा आफूभन्दा कम उमेरका व्यक्तिले शपथ खुवाउन
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको संयुक्त बैठकमा दुवै दलका संसदीय दलका नेताहरुले सांसदहरुलाई देश र जनताप्रति आफूलाई उत्तरदायी बनाउन निर्देशन दिए । बैठकमा प्रधानमन्त्री, एमाले अध्यक्ष एवं संसदीय दलका नेता