कर्णाली प्रदेशका सबै प्रहरी इकाइमा सडक सुरक्षा कार्यक्रम सन्चालन • Image Khabar Image Khabar


कर्णाली प्रदेशका सबै प्रहरी इकाइमा सडक सुरक्षा कार्यक्रम सन्चालन


Imagekhabar
१९ फाल्गुन २०७४, शनिबार १७:३३

कर्णाली प्रदेशका सबै प्रहरी इकाइमा सडक सुरक्षा कार्यक्रम सन्चालन

वीरेन्द्रनगरमा सडक सुरक्षा कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेशमा शनिकबारदेखि प्रदेशका १० ओटै जिल्लाका २१५ प्रहरी इकाइमा सडक सुरक्षा कार्यक्रम पनि सन्चालन गरिएको छ ।

कर्णाली प्रदेशमा धेरै मानिसको मृत्यु सवारी दुर्घटनाका कारण हुने भएकाले यसको न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक रणबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्